Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित गायक विशालको पुर्वै धरानमा नायिका एलिना रायामाझीको मस्ती

   
922   पटक पढिएको

 काठमाडौं। काठमाडौको दरबारमार्गमा क्विन रोधी क्लब सञ्चालन गर्दै आएका रायमाझी परिवारले "पुर्वै धरान" गित प्रेम दिवसको दिन पारी सार्बजनिक गरेका हुन।उक्त गितमा चर्चित सर्जक एवम् गायिका हरिमाया रायमाझीको शब्द चर्चित गायक बिशाल रायमाझीको लय रहेको छ।

सोही गितमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझीको आवाज रहेको छ भने पछिल्लो समय एकदमै व्यस्त र चर्चित नायिका एवम मोडल एलिना रायमाझी र अभिषेक श्रेष्ठको दमदार अभिनय रहेको छ।

उक्त गितमा राजकुमार मगरको निर्देशन, सागर गौतमले छायांकन गरेकाछन् भने राजकुमार मगरको सम्पादक रहेकोछ।धेरैले प्रतीक्षा गरेको यो गित फागुन २ गते भ्यालेनटाइनडेका दिन मात्र बिशाल रायमाझी नक्कले भिनाजु नामको युट्टुब च्यानल बाट सार्बजनिक भएकोछ भने दर्शकहरुले पनि एकदमै रुचाइरहेकाछन् ।

हेर्नुहोस उक्त गितको पूरा भिडियो

">

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया