Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मोर्दैछ यो समय चिहान बनाउन तिमी

मोर्दैछ यो समय चिहान बनाउन तिमी

   
255   पटक पढिएको

 

# गजल#

मोर्दैछ यो समय चिहान बनाउन तिमी!
एक्लै भए म उपस्थिति जनाउन तिमि!

निभेछ अाग‍ो सकिएर होला सोला पनि,
पखाल्न एकमुठि पानी खनाउन तिमि!

बिभेदकारि दुनियामा बस्ने रहर छैन रे ,
समानताको दुनियातिर भगाउन तिमि!

ताजा भन्छौ तिमी यो बस्तु सड्दा सम्म,
महोदय नाखै छोप्ने गरि नगनाउन तिमी!

भड्काव र कहिले दक्षिणपन्थी दिशामा,
रोकिएको यो जनक्रान्ति तनाउन तिमि!

मुकुन्द राज रोका प्युठान

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया