Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रहरीको कु’टाईबाट हिमाको जिउभरि निलडा’म ! प्रहरीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’गै बस्छु भन्दै आ’क्रोशित (हेर्नुस् भिडियो)

   
648   पटक पढिएको

काठमाडौं । बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका छन् ।

उनलाई ला’ठी हा’नेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ला’ठि चार्ज पश्चात उनको शरीरमा निलडा’म समेत बसेको छ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल हिमा श्रेष्ठ भैँसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरभित्र एक महिला प्रवेश गरेपछि इन्स्पेक्टर पौडेलले श्रेष्ठलाई ला’ठी हा’नेका हुन् ।

खत्री र माला शाहबीच भएको विवादका क्रममा पौडेलले श्रेष्ठलाई ला’ठी चार्ज गरेको इन्स्पेक्टर पौडेलले आफूले स्वीकारेका छन् । बच्चालाई पिठ्युँमा बोकेकी श्रेष्ठलाई प्रहरीले गाडीबाट धकेलेर पछाडिबाट ला’ठी हा’नेको छ । काखमा बच्चा बोकिरहेकी महिलालाई ला’ठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहे ।

यस घ’टनापछि पि’डित हिमा श्रेष्ठ न्याय पाउँ भनी हा’र गु’हार गर्दै मिडियामा आएकी छिन् । उनले पुरुष प्रहरीले ८ ला’ठी ब’र्साएको भन्दै शरीरको निलडा’म समेत देखाएकी छिन् ।

आफुमाथि भएको दु’र्व्यवहारप्रति आपत्ति जनाउदै हिमाले आफुमाथि त्यस्तो अ’भद्र व्यवहार गर्ने प्रहरीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेकी छिन् । प्रहरीलाई कार’बाही नगरे राष्ट्रपतिको गेटमा नां’गै बस्छु भन्दै आ’क्रोशित बह्येकी छिन् ।भ्वाइस संमचार 

हेर्नुहोस् तलको भिडियो :-

#action=share">#action=share

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया