Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

उडि जाउला कहाँ नसम्माई अाकास चरि

   
243   पटक पढिएको

 

# गजल#

उडि जाउला कहाँ नसम्माई अाकास चरि!
रुझाउला छैन कि अोडेना अाकास भरि!

खसाल्ला चिट्को लागि छेकौला कसरी,
पुग्नु छ टाढा उदेश्य चुम्न अाकास तरि!

बुनि पिन्जडा बसेका मनुख्य तिमी लाई,
होलानि पिन्जडा भित्र बाच्न सकास परि!

पन्छाई उड्नु बादल पुग्न क्षितिज पारि,
अाउला पैरो पुर्लानि तिमी अाकास झरि!

उड्छौ तिमि घर परिवारको गोजेरो धान्न
अाउछन् लास अाज भोलि बाकास भरि!

मुकुन्द राज रोका प्युठान

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया