Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एक सपनाले त जीवन डुलाउछ सधै: मुकुन्द राज रोका

   
431   पटक पढिएको

 

# गजल#

एक सपनाले त जीवन डुलाउछ सधै!
नत्र अस्थिर मन कसरी भुलाउछ सधै!

एउटा बाटो खसेर छेक्दा जीवनमा यहाँ,
परिस्थितिले अर्को बाटो खुलाउछ सधै!

प्रजिवि कहाँ सक्छर अाफै बाच्न पनि,
श्रमजिवले सबैका जिवन चुलाउछ सधै!

दिनेले पिडा दिएकै हुन्छन् जानि जानि ,
सहनेले दुखलाई सुखमा घुलाउछ सधै!

अधेरिले भेट्छ कुर्दा कुर्दै बाटो उसकै,
अाउने अाउछ नअाउनेले कुराउछ सधै!

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया