Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सपनामा आधि हुरिको दोहरि थियो

   
213   पटक पढिएको

 

# गजल#

सपनामा आधि हुरिको दोहरि थियो!
ओखल्ने भत्काउनेको भोमरि थियो!

उस्को जिन्दगि नाप्दै थिए त्य‍ो बेलामा,
झुक्याउने अरु नभै त्यो हुण्डरि थियो!

रोग र भ‍ोकले अन्न माड छैन मुख पेट,
खुद उ अग्नि भित्ता टास्ने तन्दुरि थियो!

अब केले ओत्ला कुऋतमा यस्तो हुदा?
परेलिकै करंङ भाच्ने आजै झरि थियो!

दुनियै उठे पछि के रहला र त्यो अब त?
सबैले भत्काएको पंजिकृत समरी थियो!

मुकुन्द राज रोका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया