Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा चट्याङ लागेर एक महिलाको मृ*त्यु

   
599   पटक पढिएको

हुमाकान्त पोखरेल
गुल्मी, ०८ चैत ।गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी ३७ बर्षिय होमकला श्रीसको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको बेला शुक्रबार पौने आठ बजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो ।

घाइते श्रीसलाई उपचारको लागि पाल्पा लगेको बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर राजजकुमार रावलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया