Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चा झिमरुकले शुरु गर्यो कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम

   
777   पटक पढिएको

भुमिकास्थान -  झिमरूक ७ काे संगठनात्मक अभियानमा साविक का विभिन्न वार्ड बाट राजमाेमा प्रवेस गरेका नयाँ सदस्य समेतको प्रतिनिधि मुलक भेला सहित काेराेना भाईरस सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ।

संचालन रामचन्द्र भण्डारी अध्यक्षता दिनेन्र्द महतारा स्वागत के बि सुनार र प्रमुख अतिथि राजमाे के सदस्य तथा ५ नं प्रदेश सभा सदस्य तारा जिसी हुनुहुन्थ्यो । नवनिर्वाचित राजमाे झिमरूक ७ नं वार्ड समिति अध्यक्ष दिनेन्र्द महतारा उपाध्यक्ष लाेक बहादुर एम०सी०सचिव भाेजु गिरी उप सचिव श्रीनारायण बहादुर जिसी काेषाध्यक्ष तुल्सा गिरी सदस्य मा गाेविन्द बहादुर जिसी,राधा पछाई,नेत्रा जिसी,राम प्रसाद शर्मा,रेकम सुनार,कृष्ण बहादुर जिसी,के बि सुनार,पूर्ण बहादुर महतारा बै०स०भुपेन्द्र जिसी,प्रेम बराली,टीका महतारा र सल्लाहकार ठाकुर गिरी,भेषमान गिरी,खड्क बहादुर महतारा,विनाेद जिसी र रामचन्द्र भण्डारी रहनु भएको छ। किसान ७नं वार्ड समिति मा अध्यक्ष पुर्ण बहादुर महतारा उपाध्यक्ष गाेविन्द बहादुर जिसी सचिव अनिता एम सी सह सचिव चन्द्रु गिरी काेषाध्यक्ष शयामकला पाेख्रेल र सदस्यहरूमा नर बहादुर रसाइली,बेल बहादुर परियार,कृष्णबहादुर जिसी,मुक्ति गिरी र सल्लाहकार च्यान्टे सुनार र हिमलाल राेका रहनु भएको छ।

महिलाको ७ नं वार्ड भेला आयाेजक समिति गठन।

महिलाकाे पूर्व समिति मा नयाँ सदस्य थपेर भेला आयाेजक समिति गठन भएकाे छ। अध्यक्ष बसन्ता विक उपाध्यक्ष रमा गिरी सचिव पार्वता रसाइली,सह सचिव ईन्दु सुनार काेषाध्यक्ष गिता महतारा सदस्य मा लक्ष्मी जिसी भगवता जिसी, संगिता रसाइली शान्ता जिसी,गिता जिसी,निमा महतारा र सल्लाहकारमा पवित्रा जिसी,तारा भण्डारी,माया वली,सीता पाेख्रेल र मिना पाख्रेल रहनु भएकाे छ।

नव निर्वाचित समिति काे घाेषणा राजमाे जिल्ला सल्लाहकार वीर बहादुर जिसीले गर्नुभएको थियोे । संगठन काे उदेश्य,लक्ष र वर्तमानको राजनैतिक अवस्था बारे अतिथिहरू राजमाे जिल्ला समितिका टीका बहादुर जिसी,सिद्दिमान जिसी ठाकुर गिरी बाेल्नु भएको थियाे भने काेराना भाईरस सचेतना सम्बन्धि शिक्षक नेता डम्बर जिसी र शंकर बस्नेत ले प्रशिक्षण दिनु भएको थियोे।

नव प्रवेशीकाे प्रतिनिधित्व गर्दै लाेक बहादुर महतारा र खड्क बहादुर एम्सीले नेकपा (मसाल)काे नीति सिद्धान्त ले मात्र देशकाे राष्ट्रियता,जन अधिकारकाे सुरक्षाकाे साथै समाजवाद र साम्यवादको सपना पूरा हुने भएकोले राजमाेमा प्रवेस गरेकाे बताउनु भएको थियाे। नव निर्वाचित समितिलाई अतिथिहरू भेषमान गिरी नेकपा मसाल रूपन्देहीका प्रबक्ता नारायण जिसी ले पनि बधाई दिनुभएको थियाे।झण्डै २०० नव प्रवेशी रहेकाे याे वार्डमा सुरक्षा दृष्टिको

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया