Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लायन्स क्लब अफ बेल्बास सिटिद्वरा माक्स वितरण

   
227   पटक पढिएको

बुटवल, लायन्स क्लब अफ बुटवल बेलबास सिटि द्वारा नोबेल कोरोना भाइरस (KOVID-19) बारे जनचेतना बढाउदै माक्स बितरण कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल – १३ बेलबास चोक मा सम्पन्न उक्त कार्यक्रममा १००० बढी मास्क बितरण गरिएको क्लबका सदस्य काशीनाथ भन्डाारीले बताए।
सामाजिक कार्यमा सकृय र अग्रणी देखिएको उक्त क्लवले सामुदायिक हस्पिटल निर्माणका लागी भैलो खेलेर करोडौं रकम उठाइसकेको र जग्गा ब्यावस्थापन अन्तिम चरणमा पुगेको हुदा  आगामी बर्ष देखि  द्रुत निर्माण प्रक्रियामा जाने क्लबका अध्यक्ष लक्ष्मण खड्काले बताए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया