Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युवा अबस्थामै धेरैलाई रोजगारि दिँदै युवा व्यवसायी सरोज गौतम

   
1799   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क ।
चैत्र १४ ,अर्घाखाँचीबुलेटिन - रुपनदेहि बुटवल निबासि सरोज गौतम ब्यबसाय मा फड्को मार्ने युवा ब्यबसाहि हुन । सानै उमेरमा ब्यबसायमा उदाएका सरोजले अहिले सामाजिक क्षेत्रमा निकै सहयोग गर्दै आएका छन ।

बिदेसका धेरै ठाउको भ्रमण गरेका सरोज गौतम सिदार्थ दर्सन बिल्डर्सका प्रबन्ध निर्देसक हुन ।निकै मिहिनेती मिलनसार सभाबका गौतम ५ नम्बर प्रदेसका स्थापित निर्माण ब्यबसाहि हुन ।लुम्बिनी निर्माण क्यबसाहि सघका उपाध्यक्ष रहेका गौतम आफ्नो ठेक्का पट्टाको ब्यबसायलाई निकै अगाडि बढाऐका युवा हुनुन्छ ।

नेपाल का अधिकाम्स जिल्ला मा कामको जिम्मेवारी लिएर काम सम्पन्न गर्ने गौतम ले ठुला ठुला बिल्डिङ निर्माण देखि बाटो घाटो पिचका धेरै काम सम्पन्न गरेका छन । अर्घाखाँची गुल्मी पाल्पा प्युठान कपिलवस्तु रुपन्देही लगाएतका जिल्लामा सिदार्थ दर्सन बिल्डर्सले काम हरु सन्चालनमा छन ।

सिदार्थ बिल्डर्स ( क ) वर्गको चर्चित फर्म हो । गौतमले डोजर लोडर ऐक्साभेटर लगाऐतका ठुला ईक्कुमेन्ट भाडामा दिने गरेको बताउछन आफैले प्राबिधिक अध्यान गरेका सरोज सामाजिक काम गर्न इच्छुक भएको बताउछन ।

युवा अबस्थामा नै धेरै कामको जिम्मेवारि लिएका गौतमले सयौं युवाहरु लाई रोजगारि दिलाएका छन ।बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्नका लागि सबै देसबासि सुभेक्षुक सुभचिन्तक हरुलाई गौतमले आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया