Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

" काेराेनाले रुने बनायो "

   
373   पटक पढिएको

कविता/गजल

 

" काेराेनाले रुने बनायो "

चिन ,ईटलि, स्पेन र अमेरिका अनि बिस्वभरि काेराेनाले रुने बनायो ,
जति पटक बाहिर गयाे र भित्र अायाे तुरुन्तै साबुनपानीले हात धुने बनायो ।

निकै कठिन भयाे स्वास्थ्य कर्मिहरुलाई अरुकाे ज्यान बचाउन ,
निकै गार्‍हो भयो जनता लाई दैनिक जिवनयापन
गुजार्न ।

थाकिसक्याे बिस्वस्वास्थ्य सङगठन पनि ,आपतकाल नै लगाउनु पर्याे ,
यता बिस्वमा जीवन गुमाउनेहरुकाे सङ्ख्या पनि दाेव्बर हुदै अघि बढ्यो ।

सबै काे काल बनेर घुमेकाे छ काेराेना भाईरस कोभिड-१९ हाेसियार बनिरहनु ,
काेहि धनी र काेहि गरिव हुने छैन ,न ज्यामी ,न किसान ! यसले बनाउदै छ हामी सबै काे निसान ।।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया