Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

तान्सेन नगरपालिका १४ अर्गलिमा राहात वितरण गर्ने कार्यक्रम सम्पन्न

   
315   पटक पढिएको

चुरामनी तिमील्सिना ,अर्गली।
चैत्र २५ ,अर्घाखाँचीबुलेटिन - तान्सेन नगर पालिका वार्ड न १४ अर्गलिमा तान्सेन नगरपालिकाले राहात बितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिका का नगर प्रमुख असोक कुमार साही उप प्रमुख लक्ष्मी पाठकले १५० जनालाई पालै पालो राहत बितरण गर्नुभएको हो।

 

वार्ड अध्यक्ष कमल रानाको अध्यक्षता मा राहात बितरण गरियको हो जस्मा चामल तेल नुन साबुन र चिनी अति बिपन्न असाय दैनिक ज्यालामा काम गरेर खाने मजदुर तथा सिलाइ गरेर बसेका सिलाइ बन्द भयका लाई समेत राहत बितरण गरियको हो बितरण कार्यक्रममा नगर पालिकाका कार्यकारी अधिकृत डिल्ली राज बेल्बासे वार्ड न १३ का अध्यक्ष टुक प्रसाद भट्टराई वार्ड सदस्य बिष्णु रेग्मी रमेस न्यौपाने सीता ज्ञवाली र टन्की कला बिक अतिथी रहनुभयको थियो ।

नगर पालिकाका नगर प्रमुखले जम्मा जम्मी १२७६ जनालाइ नगर ले राहात बितरण गर्ने कार्यक्रम सन्चालन भैरहेको बताउनुभयो जस्मा पत्रकार सुरक्षा निकायको समेत सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया