Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुमारी बैंक रिडी शाखा द्वारा आफ्ना ग्रहाकहरुलाई दैनिकी एटीएम सेवा सुविधा

   
289   पटक पढिएको

चुरामनी तिमील्सिना,रिडी ।
चैत्र २९,अर्घाखाँचीबुलेटिन - कुमारी बैंक रिडि साखाले आफ्ना ग्राहक बर्गहरुलाइ असुबिधा नभोस भनेर देसै भरी लक डाउन भएको बेलामा पनि बैक तथा एटीएम सेवा दैनिक सन्चल्न भएको कुमारी बैक रिडिका प्रबन्धक भीष्म ज्ञवाली ले जानकारी गराउनुभयो ।रिडि बजारमा हाल सम्म ८ ओटा बैक सन्चालनमा रहेका छन ।

२०६४ साल माघमा सुरु गरियको कास्ट्र्मन्डप बैकको समउत्घाटन संविधान सभाका सभामुख सुभाष नेवाङ;ले गर्नुभयको थियो।छोटो समयमा यश बैंकले धेरै ग्राहक बर्ग हरुलाइ बिबिध सेवा प्रदान गरेको प्रबन्धक ज्ञवालीले बताउनुभयो।

यश बैकले केही समय अगाडी सुरु गरेको एटीएम मेसिन्ले थुप्रै ग्राहक बर्गहरुलाइ पैसा निकल्ल सहज भयको जुन सुकै समयमा पनि यो बैकले सेवा दिरहेको पाउँदा आफुहरु ले यहि बैक बाट आर्थिक कारोबार गरेको स्थानिय ब्यापारी जीवन कुमार कसजुले बताउनुभयो ।

अहिले ग्रामीण भेगमा साना तिना बैक तथा बितिय सस्थाहरु खुल्ने कार्यक्रम जारी रहे पनि जनता हरुले सेवा सुबिधाका आधारमा आफ्नो बैक खाता खोल्ने कुमारी बैकमा खाता सन्चालन गरेका अस्लेवाका बिष्णु प्रसाद भण्डारीले बताउनुभयो आफू इस्थापना कालमै यहि बैकबाट अर्थिक कारोबार गरेको बताउनुभयो । अहिले यो रिडि साखाले केही समय अगाडी ४ ठाउँमा साखा रहित बैक सेवा समेत सुरु गरिरहेको छ ।

जस्मा सत्य बतिगाउँपालिका वार्डन ४ लिम्घामा यसै गरि वार्ड न २ ठुलोलुम्पेकमा छत्र्कोट गाउँपालिका वार्ड न ४ अगाहा र पाल्पाको रैनादेबी छहरा गाउँपालीका को ग्रामीण बस्तिमा सेवादिइरहेको प्रबन्धक ज्ञवालीले बताउनुभयो ।यश बैकमा हिज आज चेक काटेर भन्दा आधुनिक मेसिन एटीएम को प्रयोग गरेर पैसा निकाल्ने गरेको बैकले जनयको छ।

यश बैंकले थुपै सामाजिक क्रियाकलापमा अग्रसरता देखाइरहेको सामाजिक कममा सबै सस्थाहरुसङ सह कार्य गरेर काम गरेको प्रबन्धक ज्ञवालीले बताउनुभयो ।हाल यो बैको नाम कुमारी बाट सन्चालन भयको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया