Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८०, संक्रमितको संख्या १४ हजार नाघ्यो

   
368   पटक पढिएको

काठमाडौं। भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छभारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा ।

अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया