Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा एक नेपाली महिला द्वारा आ''त्मह'त्या

   
609   पटक पढिएको

कुवेत। कुवेतमा इलामकी देउ कुमारी कार्कीले आत्महत्या गरेकीछिन। कार्किले गत अप्रिल २७ तारिक,२०२० का दिन कुवेतको महाबुल्लामा आत्महत्या गरेकोे पुष्टी भएको छ।

नेपाली राजदुतावास,कुवेतका द्वितिय सचिव कृष्ण सिलवालका अनुसार घरेलु महिला कामदारको रुपमा कुवेतको महाबुल्लामा कार्यरत राहदानी नं.१०६९०३११ रहेको इलामकी ४४ बर्षिया देउ कुमारी कार्किले आफ्नै स्पोन्सरको घरमा झुन्डिएर आत्महत्या गरेकी हुन ।

मृतक महिलाले के कारणले आत्महत्या गरेकी हुन भन्ने कुरा नखुलाइएको भए पनि उनले आत्महत्या गरेको खुलेपछी अनुसन्धान भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया