Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकामा एकैदिन २५ सय बढीको मृत्यु, मृतकको संख्या साढे ७४ हजार नाघ्यो

   
217   पटक पढिएको

काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको छ, यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ ।साथै, यहाँ एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् ।

हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ९० रहेको छ जसमध्ये १५ हजार ८ सय २१ को स्थिती गम्भीर छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया