Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

चितवनमा प्रहरी र स्थानीयबीच झ’डप, प्रहरीद्वारा दुई रा’उन्ड ह’वाईफायर

   
261   पटक पढिएको

चितवन । पुर्वी चितवनकाे राप्ती नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राती प्रहरी र स्थानीयबीच झ’डप हुँदा प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गरेको छ ।

राप्ती नगरपालिका वर्डा नम्बर ५ स्थित चौ’कीडाँडामा गा’जा त’स्करलाई प्रहरीले सं’रक्षण गरेको भन्दै आ’क्रोशित बनेका स्थानीयलाई नियन्त्रणमा लिन प्रहरीले दुई रा’उन्ड ह’वाईफायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

यता, स्थानीयले भने प्रहरीकै मि’लेमतोमा गाँ’जा ओ’सारपसार हुने गरेको आ’रोप लगाएका छन् । यस बारे विस्तृत विवरण आउन बाँकी रहेको छ । सिधाकुरा बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया