Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

ब्यापार संगै सुर्खेत पुगेर राजनीतिक सामाजिक क्षेत्रमा क्रियासिल बन्दै अर्घाखाँची का हबिब साह

   
443   पटक पढिएको

दिपक बहादुर कार्कि ( कल्पित ) ।
जेष्ठ ३,अर्घाखाँचीबुलेटिन - बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोगका कारण खान नपाएका दैनिक चुलो बाल्न नसकेका ज्याला मजदुरि गरि खानेहरुका लागि सफल युवा ब्यबसाहि हबिब साहाले खाध्न्य तथा नगद सहयोग गर्दै अाएका छन ।

अर्घाखाँची को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङलामा जन्मिएका हबिब सानै उमेरमा ब्यबसाय मार्फत करोडौं को कारबार गर्ने सफल ब्यबसाहिको सुचिमा पर्छन ।सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्ति बगैचा मा स्थायि बसोबास गर्ने हबिम शाहाले २०५५ साल बाट बिरेन्द्रनगर सुर्खेतमा भेरि फेन्सि स्टोर्स होलसल फेन्सि पसल सन्चालन गर्दै आएका छन ।दिनमा लाखौं रुपैयाँको ब्यापार गर्ने हबिब ब्यापर सगै समाजसेवा को राजनीति मा क्रियासिल छन ।

सहयोगि मनका धनिको रुपमा चिनिने हबिब ले अहिले पनि धेरैलाई सहयोग गर्दै आएका छन काङ्ग्रेस निकट किषान सघका पुर्व केन्द्रीय सदस्य हबिब ले सुर्खेत दैलेख कालिकोट मुगु आछाम लगएतका जिल्लामा होलसेल सामान बिक्रि गर्छन ।सुर्खेतमा बसेर सबै का प्रिय बनेका हबि त्याहाका दर्जनौं सघसस्थामा आबद्द छन ।

हबिब कै नेतृत्वमा सुर्खेतमा काङ्ग्रेस नेता पुर्व मन्त्री ह्रदय राम थामिको केहि सहयोग र स्थानिय सग आर्थिक सहयोग उठाएर त्याहा मुस्लिम समुदायको समस्या लाई समधान गर्ने उदेश्य ले कब्रस्थान निर्माण गरेका छन मुस्लिम समुदायका लागि मात्रै नभई सबैलाई सहयोग गर्दै आएका हबिम साहाले लकडाउनका बेला खान समस्या परेका ६ परिवारलाई खाध्यन्न सामाग्री बितरण गर्ने भएका छन हबिब भन्छन दुखि पिडितलाई सहयोग गर्न पाउदा आफु हर्षित हुने गरेको र कसैलाई समस्या परेमा आफुलाई सम्जन उनि आग्रह गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया