Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानीमा कपिलबस्तु बाट आएका दुइ जनालाई क्वारेन्टाइनमा राखियो

   
518   पटक पढिएको

केशब भुसाल ,मलारानी।
जेष्ठ ५ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वाड नं - ७ जान भनि कपिलवस्तुको चन्दौटाबाट आफ्नो घर जान हिडेका दम्पती जिल्लाको सदरमुकाम सन्धिखर्क पुगेपछि सम्पर्क बिहिन भएका दुइ जनालाइ क्वारेन्टाइनमा राखिएको छ।

वडा प्रतिनिधि स्थानीय भद्र भलाद्मी समाजसेवी बुद्धि जिवि र टोल संयोजक तथा स्थानिय युवाहरुको रोवरमा कपिलवस्तु को चन्द्रौटा बाट आएका मालारानी ७ निवासी टान बहादुर नेपालीका छोरा बुहारी माधव नेपाली र पूजा नेपाली लाई वैद्यनाथ मा वि मा रहेको क्वारेन्टाइनमा राखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया