Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघ अर्घाखाँची शाखा द्वारा १२ कालिगढ लाई खाद्यान्न उपलब्ध

   
96   पटक पढिएको

सन्धिखर्क ५ जेठ। नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघ अर्घाखाँची शाखा द्वारा १२ कालिगढ लाई खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गरिएको छ।

खासगरी भारत र नेपालका सुनचाँदीको गहना बनाउने कालिगढलाई ब्यबसाय बन्द भएको अबस्थामा दैनिकी जीवन गुजार्न समस्या परेको महसुस गरि खाद्यान्न सामाग्री बितरण गरिएको हो।

राहत बितरण सम्बन्धि निर्देशिका अनुसार सन्धिखर्क वडा नं. २ संग समन्वय गरि उक्त खाद्यान्न सामाग्री वडा अध्यक्ष मोतिजंग रायमाझीले सामाजिक दुरि कायम गर्दै १२ जना कालिगढलाई १५ किलो चामल ,२ किलो दाल ,१ लिटर तेल ,एकपोका नुन बितरण गरिएको छ ।

सहयोगी दाताहरुको नामावली

१ ) देउराली सुनचाँदी प्रो, दिपक सुनार रू १,००० /-

२ ) माता श्री का प्रो,राजेन्द्र सुनार रू १,००० /-

३ ) श्वबोतम सुनचाँदी प्रो,केसब सुनार रू- १,००० /-

४ ) बिक्रम सुनचाँदी प्रो बिक्रम सुनार रू १,००० /-

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया