Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पुर्व उप्रम टोपबहादुर रायमाझी र उज्वल खड्का द्वारा दोश्रो चरणका स्वास्थ्य साम्रगी हस्तान्तरण

   
303   पटक पढिएको

गणेश खनाल ,सन्धिखर्क।
जेष्ठ ७,अर्घाखाँचीबुलेटिन -पहिलो चरण स्वास्थ साम्रगी जिल्लालाई उपलव्ध गराउनु भएका प्रतिनिधि सभा सदस्य विकास प्रेमि नेता टाेपबहादुर रायमाझी र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले आज प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल मार्फत जिल्लालाई हस्तान्तरण गर्नुभएकाे छ ।

आज उपलब्ध सर्जिकल माक्स ७ हजार ५ सय,गलव्स ५ हजार पिस,सेनिटाईजर ३० लिटर,थर्मल गन ८ पिस र पिपिई २५ पिस उपलव्ध गराउनु भएकाे हाे ।

हस्तान्तरण कार्यक्रम बाेल्दै रायमाझीले काेरानाले देश विदेशमा सकट पारेकाे भन्दै विदेशमा रहेका नेपालिलाई नेपालमा ल्याउने पहल गर्ने बताउनुभयाे । पिसिआ र कीट ल्याउने तयारि भईरहेकाे जानकारी गराउनु भयाे ।

सुरक्षा समिताका सम्पुर्ण प्रमुख समाज सेविहरूकाे उपस्थिति रहेकाे थियाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया