Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकामा कोरोनाले ९४ हजार भन्दा बढीको मृ'त्यु

   
345   पटक पढिएको

काठमाण्डौ। कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार ९१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ६६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख ९१ हजार २५२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ७० हजार ५७ जना उपचारपछि निको भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया