Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शान्ति बगैंचा व्यवस्थापन समितिको बैठक सम्पन्न

   
182   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
जेष्ठ ८ ,अर्घाखाँचीबुलेटिन - शान्ति बगैंचाको को हराभरा र हरियाली देख्दा कस्को मन नलोभिएला त बगैंचा ब्यबस्थापन समिति को बैठक समिति का अध्यक्ष नारायण प्रसाद बन्जाडेको अध्यक्षता सचिब श्रिकृस्न भुसालको सन्चालन नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा सामाजिक दुरि कायम गर्दै सम्पन्न भएको छ ।

बैठकमा वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे युवा ब्यबसाहि सामाजिक अभियान्ता बसन्त भुसाल नगरसभा सदस्य लक्ष्मण पराजुली नारायण अर्याल प्राबिधिक प्रेम खनाल सामाजिक अभियान्ता कृस्न भुसाल बिस्नु खनाल सुन्दर कुवर समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले बगैंचा लाई थप हराभरा बनाउने निर्णय गरेको समिति का सदस्य नगरसभा सदस्य लक्ष्मण पराजुलीले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया