Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हेमराज आश्रमको कालापानीबारे देशभक्तिपूर्ण गीतः कहिलेसम्म डराउने हो कहिलेसम्म सहने हो? (भिडियो सहित )

   
203   पटक पढिएको

अर्घाखाँची। रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमको देशभक्तिपूर्ण गीत ‘कहिलेसम्म सहने हो ?’ सार्वजनिक भएको छ ।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र अतिक्रमण गरी आफ्नो नक्सामा पारेको सन्दर्भमा गीतले त्यस कदम विरुद्ध जनतालाई जागृत बनाउन मद्दत गर्नेछ ।

लोकलयमा आधारित गीतमा स्वर हेमराज आश्रम र तारा श्रीस मगरले दिनुभएको छ भने शब्द, संगीत हेमराजकै छ ।गाउँ समाजमा सन्देशमुलक गीत गाउँदै हिँड्ने गाइने समूदायको लवजमा उपस्थित कलाकारले गाउँलेलाई मनोरञ्जनसँगै देशभक्तिको भावना भरेको देखिन्छ ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया