Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

थप ४६३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित हुनेको संख्या १२७७२ पुग्यो

   
79   पटक पढिएको

काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

 अर्घाखाँचीमा घरायसी झगडापछि खोलामा हाम फाल्दा ४ जना घाइते भएका छन् ।

अर्घाखाँचीको पाणेनी गाउँपालिका-३ का स्थानीय सुवास नेपालीले जाँड खाएर परिवारसँग झगडा गरेपछि उनका परिवारले खोलामा हाम फालेका हुन् । सुवासका श्रीमती २५ वर्षिया पबिता नेपालीले आफ्ना ३ जना बच्चाहित खोलामा हाम फालेका हुन् ।

पबिताले आफ्ना ६ वर्षिया छोरी टिका, ४ वर्षका छोरा चरण र १८ महिनाको काखको बालक विष्णुसहित एक साथ खोलामा हामफोलेकी थिईन । घटना लगत्तै स्थानीयले थाहा पाएपछि खोलामा बग्दै गरेका उनिहरुले उद्दार गरी अहिले जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले थप अनुसन्धान अगाडी बढाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया