Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भुनपा ३ मा सामाजिक दुरी कायम गरि पठनपाठन सुरू

   
104   पटक पढिएको

केशब बन्जाडे ,भुमिकास्थान।
असार १५ ,अर्घाखाँचीबुलेटिन-भूमिकास्थान नगरपालिका ३ रातामाटा मा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालयलाइ अहिले कोरोना भाइरस का कारण क्वारेन्टाइन र आईसोलेशन बनाईएको छ।

यस महामारीको समयमा बिधालय सञ्चालन गर्न नसकिएको कारण बिद्यार्थीहरूमा पर्न गएको असरलाई मध्यनजर गर्दै बिधालय ले बिद्यार्थीहरूलाई पायक पर्ने टोल समावेश गरि खुल्ला स्थानमा बिद्यार्थीहरूलाई सामाजिक दुरी कायम गराएर पठनपाठन सुरू गरायको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया