Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ८ किमडाँडा घोचकोटमा वडा कार्यालय द्वारा दलिल समुदायलाई हिल ट्यांकी बितरण

   
219   पटक पढिएको

अर्घाखाँची ,असार १९। सन्धिर्खक नगपालिका वडा नम्बर ८ का बिभिन्न स्थानमा हिल ट्यांकी वितरण गरिएको छ।

सनपा ८ किमडाँडाको वडा कार्यालय द्वारा दलिल समुदाय लाई हिल ट्यांकी वितरण गरिएको हो।

उक्त हिल ट्यांकी बडा सदस्य श्री कमला सुनारको हात बाट हस्तान्तरण गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया