Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क ३ को आयोजनामा वार्ड भित्र भएका बिकास निर्माणका कार्यहरुको सार्वजनिक सुनुवाइ

   
118   पटक पढिएको

सन्धिखर्क असार २४। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ को आयोजनामा वार्ड भित्र भएका बिकास निर्माण का कामहरु का बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु भएको छ।

नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता उपप्रमुख ठाकुर कुमार बिक को बिशिस्ट अतिथ्यतामा भएको कार्यक्रममा वार्ड अध्यक्ष लिलाराम गौतमले कार्यक्रम का बारेमा जानकारी गराउनु भएको थियोे।

कार्यक्रम प्रेम आचार्यको अध्यक्ष ता सुर्य भुसालको स्वागत मन्तब्य रुद्र मणि भुसालको सन्चालन लक्ष्मण घिमिरे को सहजिकरण मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम मा स्थानिय बासि जनप्रतिनिधि बुद्धिजीवी समाजसेवि स्वास्थ्यकर्मी सन्चारक्रमि शिक्षक उपभोक्ता समितिका अध्यक्ष सचिब हरुको उपस्थिति रहेको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया