Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

छत्रदेब गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनको प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिम द्वारा अनुगमन

   
141   पटक पढिएको

प्रेमनारायण आचार्य ,सन्धिखर्क।
असार २७ ,अर्घाखाँचीबुलेटिन - छत्रदेब गाउँपालिकामा रहेका क्वारेन्टाइन र आईशाेलेसनहरुकाे प्रदेश सांसद तथा जिल्ला समन्वय समितिको टिमले अनुगमन गरेको छ ।

अनुगमनमा प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री , जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा , उपप्रमुख ऋषिबहादुर पुलामी , जिल्ला समन्वय अधिकारी शंकर भुसाल , पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो।

क्वारेन्टाईन , आईशाेलेसन र समग्र काेराेनाकाे अबस्थाकाे बारेमा छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेल, उपाध्यक्ष तुलसादेवी श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल लगायतले जानकारी गराउनु भएको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया