Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

म पनि एकदिन कात्राे ओडेर जानेछु "गजल "

   
133   पटक पढिएको

"कात्राे " "गजल "

म पनि एकदिन कात्राे ओडेर जानेछु
हरेक सम्बन्ध संसारवाट ताेडेर जानेछु।

कति सताउन सक्छै माया
एकदिन तिमिलाई पनि छाेडेर एक्लै जानेछु।
एउटा मान्छेकाे दुई ओटा छाया कसरी चल्छ
तिमी लाग्याै भने दायाँ बायाँ कसरी चल्छ।

हिजाे प्रेममा तिमी लुटिन पनि तयार थियाै
आज छैन भन्छाै मेराे माया कसरी चल्छ।
ओइलिएकाे झरि जाने फुल भाे जिन्दगी
खै कस्तो अनाैठाे भुल भाे जिन्दग

दिपेन्द्र खत्री

माेबाईलः 9863325121
मालारानी गा, पा २-पटाैटी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया