Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पहिरोले पुरिँदा ९ जनाको मृ'त्यु

   
281   पटक पढिएको

                                                                                                    file photo

काठमाडौँ । पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ ।

कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।
गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको रातोपाटीलाई जानकारी दिए।

अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया