Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क नगरपालिका द्वारा पालिका भित्र भईरहेका बिकास निर्माण का कामहरुको अनुगमन

   
135   पटक पढिएको

सुर्य भुसाल ,सन्धिखर्क।
साउन १६ ,अर्घाखाँचीबुलेटिन - सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ अबस्थित गङगा सरोबर लगायत वार्ड नम्बर ६ मा भईरहेका बिकास निर्माण का कामहरु को सन्धिखर्क नगरपालिका को अनुगमन टिमले अनुगमन गरेको छ।

नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर ६ का अध्यक्ष कृस्न बहादुर आचर्य प्राबिधिक नारायण पोख्रेल निर्माण ब्यबसाहि भोजराज भुसाल सहितको टोलिले आज अनुगमन गर्दै प्रयटकिय क्षेत्र को रुपमा त्यस क्षेत्र को बिकास गरि नगरपालिका को आन्तरिक आयआर्जनमा बृर्दि बिकास गर्ने गरि काम अगाडि बढाउने नगरप्रमुख कमल प्रसाद भुसालको भनाइ छ ।

नरपानिमा बिभिन्न खालका एतिहासिक पार्कहरु बन्जिम गङगा सरोबरका डुङ्गा चलाउने गरि काम भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया