Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाली बजारमा सुनको मूल्यको नयाँ रेकर्ड : तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ

   
211   पटक पढिएको

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ ।

नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया