Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सोमबार भएको दुर्घटनामा परि थाई एयरवेजका कर्मचारीको मृत्यु भएको छ ! नेपाल आयलको हवाई इन्धन बोकेको ट्यांकरले ठक्कर दिदा थाई एयरवेजका सिनियर टेक्निसियन काठमाण्डौको कोटेश्वर बस्ने ५५ बर्षिय सानु वनको मृत्यु भएको हो !

2 years ago

नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हँुदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ । ‘भद्रगोल’ बन्द भएको जानकारी श्रृखलाका निर्देशक मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’ले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

2 years ago

लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् ।

2 years ago

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ३ धनमुढा( साबिक हाडहाडे ५ ) निबासी बुबा राम बहादुर बि. क . को छोरा बर्ष १५ का मिलन बि. क . र बर्ष १३ को अनिल बि. क . मिति २०७४ साल माघ १७ गतेदेखि हराएका छन् !

2 years ago

नेपाली सेनाको महाराजगंज स्थित भैरबनाथ गणमा बम विस्फोट भएको छ ।

2 years ago

प्रदेश ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भएको छ । अन्य मन्त्रालयका कार्यालयहरु समेत शुक्रबार स्थापना गरिएको छ ।

2 years ago

भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ ।

2 years ago

गुल्मीको मदाने गाउपालिका ४ म्यालपोख्री काभ्रा खोलातिर ३४ बर्सिय आदरणीय दाजु बसन्त कुवर को दुबै मिर्गौला खराब भएको दु:खद खबरले हामी सम्पुर्ण दाजुभाइ अत्यान्त दुखी छौ । अहिले काठमान्डौ टिचिङ हस्पिटल मा डाइलोसिस गरीरहनु भएको छ ।

2 years ago

खगा्रस चन्द्र ग्रहण लागेको दिन हिजो एकाएक ऋषि धमला नवलपुर जिल्लाकोे गजेन्द्र मोक्ष धाम त्रिवेणीमा देखिए । ग्रह लागेको समयमा सूतक पर्ने भएकाले कुनै पूजाआजा, भ्रमण तथा खुसिका काम गर्न नहुने नेपाल पञ्चाड्ड निर्णायक समितीले बताए पनी ग्रह सुतकको समय पारेरै ग्रह पन्छाए धमलाले ।

2 years ago

यो संसारमा धेरै प्रकारका मानिस हुन्छन , भनिन्छ मनुष्य भित्र २ प्रकारका मानिस हुन्छन , पुरुष र महिला , तिनिहरुमा यस्तो मान्छे पनि हुन्छन जुन हामी भन्दा केहि फरक हुने गर्छन ।

2 years ago

जैविक विविधताले भरिएको प्रदेश नं २ को एकमात्र पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या दोब्बर हुन सक्ने अनुमान निकुञ्ज प्रशासनले गरेको छ । सन् २०२० सम्ममा पाटेबाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्यअनुरुप पर्सा राष्ट्रिय निकुञ्जमा तेस्रो पटक बाघ गणना शुरु भएपछि पाटेबाघको उपस्थितिका आधारमा यसको संख्या दोब्बर हुन सक्ने अनुमान गरिएको हो ।

2 years ago

काठमाडौं /अर्घाखाँचीबुलेटिन -लोकगायक तथा चर्चित एरेन्ज किङ्ग कमल सौरागले दुबै मिर्गौला पीडित गायिका जलजला परियारको उपचार स्वरुप रु=१०,००० (दस हजार रुपैया )हस्तान्तरण गरेका छ्न !

2 years ago

हाइकिङका लागि फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएका छैनन् । ललितपुरको थसिखेलमा रहेको अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका हुन् ।

2 years ago

नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी–साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।

2 years ago

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

2 years ago

पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वखोला–६, लम्पालमा लु १ ज ३४९९ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

2 years ago

काठमाडौं,माघ १० – विशेष अदालतले गुण्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ दिएको छ ।

2 years ago

१० माघ, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

2 years ago

वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् । वृद्ध अवस्थामा विवाह गर्ने रहरभन्दा पनि बाध्यता भएको भट्टराईले बताए । उनी भन्छन्, ‘चार वर्ष अगाडि घरकी श्रीमती गाडी दुर्घटना परी मृत्यु भयो । म एक्लै घरमा रुल्लटुल्ल बसिरहन्थे । घर नजिकै छिमेकी लीलाकुमारी ज्ञवालीका श्रीमानले अर्को विवाह गरेर उनलाई वास्ता गर्न छाडेको मलाई थाहा थियो ।

2 years ago

कपिलवस्तुको कृष्णनगरबाट नेपाल प्रहरी पुनर्स्थापना ग्रीह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ बर्षीय बालिकाको उद्धार गरिएको छ !

2 years ago

बिहान उठेदेखी बेलुकिको रिमझिमे साझ सम्म ग्वार खोलाको किनारमा गिट्टी कुट्दै बित्ने गर्छ । तुलसीपुर उपमहानगरपालीका १८ की ७९ वर्षीय बृद्धा मनकली नेपालीको । कपालफुलेर सेत्तै भएका छन । आधा दाँत झरेका छन ।

2 years ago

नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।

2 years ago

दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

2 years ago

सल्यानको त्रिवेणी गाउँपालिका ६, भाटखोलामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, २१ जना घाइते भएका छन् ।

2 years ago

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ ।