Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

2 years ago

बुटवल /सडकमा ढुंगा खसेर बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध भएको छ ।पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथि पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

2 years ago

बीबीसीले प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचि तयार पारेको छ । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले ६० जनाको नाम सार्वजनिक गरेको हो । ४० जनाको नाम चयन हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

2 years ago

डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।

2 years ago

चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ । आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

2 years ago

काठमाडौं । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर चर्चामा आएका लालबाबु पण्डित बिहीबार सखारै हातमा झाडू लिएर तीनकुनेमा झुल्किए । एकछिनमा उनलाई साथ दिनेहरु थपिए ।

2 years ago

मिना बुढाथोकी सल्यान, २६ पुस । सल्यानको दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौताले बन्चरो प्रहार गरी हत्या गरेकी छन् । २६ वर्षिया कल्पना चन्दले बुधबार बिहान भएको सामान्य झगडाको विषयलाई लिएर जेठी सौताको हत्या गरेकी हुन् ।

2 years ago

डा केसीका आजसम्मका सारा मागहरु उचित वा अनुचित थिए भन्ने बारे टिप्पणी गर्न चाहन्न तर श्रीमान, विसंगती बिरुद्व बोल्ने अधिकार त हामीलाई लोकतन्त्रले दिइसक्यो नि ।

2 years ago

सर्वोच्च अदालतमा बयानका क्रममा डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ र त्यसपस्चात वहाँलाई एम्बुलेन्समा राखिएको छ ।

2 years ago

श्रीमानले बिदेशमा दुःख गरी कमाएको पैसा अर्कै संग् नाजायज सम्बन्ध राखी उडाएको भन्दै श्रीमानले श्रीमतीको हात छिनाइदिए

2 years ago

डा. गोबिन्द केशी लाई प्रहरी ले पक्राउ गर्यो) उनी भन्छ्न मर्न तयार छु तर भ्रष्टहरुसँग डराउँदिनँ : ३ करोड नेपालीले हेर्नुपर्ने भिडियो

2 years ago

तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

2 years ago

अति गोप्य रहने डिआइजीहरुको कार्य सम्पादन मूल्याङ्कन प्रकाशन गर्ने तीन अनलाइनका सम्पादकविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।

2 years ago

देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ ।अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

2 years ago

पुस २५ गते निजी विद्यालयहरु बन्द हुने भएका छन् । पूर्व सांसद एवम निजी तथा आवासीय विद्यालय संगठन प्याब्सनका पूर्व अध्यक्ष डाक्टर बाबुराम पोख्रेलको शोक मनाउन प्याब्सन अन्तरगतका स्कुल बन्द गरिने प्याब्सनले जनाएको छ ।

2 years ago

काठमाडाैं । झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै एक जना अभियुक्तले आत्महत्या गरेका छन् । गाउँमा झगडा गरेको आरोपमा पक्राउ परेका गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् ।

2 years ago

नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे अर्थात मोबाइल मनि संचालनमा ल्याउन सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ । मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसाय संचालनमा ल्याउन लागेको हो ।

2 years ago

युएईको राजधानी आबुधाबीदेखि झण्डै २५ किलोमिटर टाढा पर्छ खालिफा सिटी । जहाँ यहाँका राजघरानाका मानिस बस्छन् । नजिकै छ खालिफा प्यालेस ।

2 years ago

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । करिब १ अर्व रुपैयाको लगानीमा निमार्ण हुने सो केवलकार निमार्णको र्पू तयारी अन्तिम चरणमा पुगेको छ।

2 years ago

माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तरार्इ मधेसका विभिन्न स्थानमा शीतलहरका कारण ज्यान गुमाएका र जाजरकाेटमा झाडा पखालाका कारण ज्यान गुमाएका परिवारजनप्रति तत्काल राहत तथा उपचारकाे व्यवस्था गर्न माग गरेका छन् ।

2 years ago

दाङमा एकजना १४ बर्षीया बालिकालाई करणनी गरि गर्भबति गराएको आरोपका एकजना व्यक्ति पक्राउ परेका छन्

2 years ago

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जहाज नचलेपछि चितवनमा अड्कीएका थिए । तर पार्टी एकतालाई टुंगो लगाएर आफु उपचारका लागि थाईल्याण्ड जाने ओलीबाट खबर पुगेपछि प्रचण्ड गाडीबाटै काठमाडौ आउँदैछन् । भिभिआईपी बनेपछि प्रचण्डको यो स्थलमार्गको लामो यात्रा पहिलो हो ।

2 years ago

-बुटवलको सिर्जनानगर वडा नम्बर -११ मा स्कुटर र भारतीय नम्बर प्लेट भएको बलेरो कार एक आपसमा ठोकिदा बुटवल तिलोतमा नगर निवासी अर्जुन बिक र स्कुटरमा सवार दुई जना घाईते भएका छन् !

2 years ago

इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

2 years ago

हामीले कार्यक्रममा गोंगबु क्षेत्रका ट्राफिक प्रहरीले बालाजु चोककी बस धनी सुस्मीता लामिछानेलाई दुरव्र्यवहार गरेको बिषयमा रिपोर्टीङ गरेका थियौँ ।