Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ ।

2 years ago

प्रदेशहरूका राजधानीसम्बन्धी विवाद अहिले देशको गम्भीर राजनीतिक समस्या भएको छ । सामान्य रूपमा हेर्दा यो राजधानीसम्बन्धी विवाद जस्तो देखिन्छ । वास्तवमा समस्या त्योभन्दा कैयौँ गुणा गम्भीर छ । राजधानीको प्रश्नलाई लिएर देशमा गम्भीर प्रकारका क्षेत्रीय विग्रहको वातावरण तयार हुँदै गई रहेको छ ।

2 years ago

मकवानपुरको दुर्गम गाउँका दुई युवकले माघे संक्रान्तिमा ससुराली आएका एक युवकलाई कुटपिट गरी हत्या गरेका छन् ।माघे संक्रान्तिमा ससुराली गएका एक युवकको कुटपिट गरी हत्या गरिएको छ ।मकवानपुरको दुर्गम गाउँका दुई युवकले चितवन घर भएका २८ वर्षीय प्रकाश विकको स्थानीय दुई युवक अरुण दर्जी बुद्धिबहादुर दर्जीले टाउकोमा चिर्पटले हानेर हत्या गरेका हुन् ।

2 years ago

यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्।महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिमल केसी, बिक्रम लामा, बिर्खराज बिक छन्। उनीहरु विमानस्थलमा लोडरका रुपमा काम गर्ने कर्मचारी भएको एसपी गणेश चन्दले बताए।

2 years ago

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

2 years ago

पछिल्लो संविधानसभाको संसदीय समितिको सुनुवाई समितिमा मलगायत थियौं । यो समितिमा एमाले र माओवादीका नाम चलेका नेताहरू थिए । जो पटकपटक मन्त्रीसमेत भइसकेको छन् । जुन बेला ८ जना न्यायधीशहरू भर्ना गर्ने कुरा आयो । त्यतिबेला दामोदर शर्मा प्रधान न्यायधीश थिए । ८ जनाको लिष्टमा अहिलेका प्रधान न्यायधीश गोपालप्रसाद पराजुलीको नाम पनि थियो । ती ८ जनामध्ये २ जनाको नाममा कुनै बहस नै भएन । निर्विवाद रूपमा पास भयो । उनीहरूको कसैले टिप्पणी नै भएन ।

2 years ago

चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।

2 years ago

यहाँको डुम्रे बजार हुँदै लमजुङ बेसिसहर जाने सडक निकै साँघुरो रहेछ। दुई ठूला सवारी दोहोरो हिड्न नमिल्ने सडक भएका कारण विपरितबाट गाडी अाउला कि भनेर टाढैबाट नजर लगाउनु पर्ने रहेछ। अचानक गाडी जम्काभेट भयो भने ब्याक गरेर पास दिनु पर्ने बाध्यता देखियो/भोगियो।

2 years ago

पूर्वाधार विकासका आयोजना तयार पार्दा दीर्घकालीन आवश्यकता र परिपूर्तिको सामञ्जस्यतामा ध्यान पु¥याउन नसक्दा राजधानीका सर्वसाधारणलाई ज्यान जोगाउन मुश्किल पर्ने गरेको छ ।

2 years ago

तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रुरु स्थित रिडीमा यस वर्षको माघेर सक्राँन्ती मेला बिबिध कार्यक्रमको तयारी पुरा भएको छ । बिगतका वर्षहरुमा जस्तै कार्यक्रम यस वर्ष पनि रुरु फ्रेण्ड क्लवले आयोजना गर्न लागेको हो । त्यस्तै रुरु स्थित आधा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म बिबिध कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए ।

2 years ago

उस्तै थियो त्यत्तिकै ‘लाज नभएको नकचरा! म अक्क न बक्क हुँदै मौन जवाफ दिए ‘हेल्लो, हजुर’ । (कसैले नसुन्ने आवाजमा आफ्नै मनले) फेरी उतैबाट आवाज आयो ‘ओइ चुप बस लाज छैन है तलाई, भागेर सुख पाउँछु भन्दै छस्, तँ जहाँ भएपनि समात्न सक्छु बुझिस तैले मलाई चिनेको रहेनछस्’ म अझै अक्क न बक्क नै थिए निशब्द भएर ।

2 years ago

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

2 years ago

माझकोट (प्युठान) : खरले छाएको झुपडी। छानाको आधाजति खर कुहिएर नष्ट भएको छ। पानी र घाम भित्रै पस्छ। माटोमा ‘लेउ’ लागेर घरको शोभा बिग्रिएको छ। नजिक पुगेर देख्ने जो-कोहीले पनि सहजै अनुमान गर्न सक्छन्, ‘यस घरका परिवार बसाइँ सरेर कतै गइसकेछन्।’ तर, भत्किन थालेको जीर्ण घरबाटै नाबालक दुई दाजुभाइले आफ्नो भविष्यको बाटो अगाडि बढाउने प्रयास गरेका छन्।

2 years ago

कारले ठक्कर दिदा रुपन्देहीको मणिग्राममा एक महिलाको ज्यान गएको छ । दुर्घटनामा तिलोत्तमा ४ बिस्नुपुरकी ३३ बर्सिय मिरा गुरुङको ज्यान गएको हो ।

2 years ago

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ ।

2 years ago

हामीले कार्यक्रममा ट्राफिक प्रहरीले सर्वसाधारणलाई गरेको ज्यादतीका बिषयमा बारम्बार रिपोर्टीङ गरीरहेका छौं । गत साता कंलकी चोकमा रङ लेनबाट मोटरसाइकल चलाएको भन्दै निर्घात कुटपिट गरेको दृश्य देखाएका थियौं । फेरी ट्राफिक प्रहरीकै अर्काे घटना ।सुर्खेतमा त सर्वसाधारणलाई दुख दिएर ट्राफिक प्रहरी आफै तास खेल्दा रहेछन् । अति नै भएपछि शुक्रवार हाम्रा दर्शक विनोद सिंह विष्ट मोवाईलको क्यामेरा अन गरेर सुर्खेतको विरेन्द्रनगरमा रहेको ट्राफिक प्रहरी कार्यालयमा पुगे ।

2 years ago

आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो ।

2 years ago

भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ ।

2 years ago

देशमा रोजगार छैन। त्यसैले धेरै विदेश हान्निएका छन्। उताबाट रेमिट्यान्सको पोको मात्र आउँदैन, अनेक थरि प्रत्यक्ष/अप्रत्यक्ष सामाजिक समस्या पनि निम्त्याउँछ। प्रमाणका रुपमा त्यस्ता समाचारहरु हामीले हेर्दै आएकै हौँ। तर स्याङ्जामा यो महिना भएको एउटा घटनाले भने हदै नाघेको छ। यौन विकृतिका अहिलेसम्म सुन्दै आएका खबर भन्दा बिल्कुल फरक! सभ्य समाजमा सोच्न पनि नसकिने घटना कान्डका रुपमा अघि आएको छ। यस्तो घटना न हामीले पहिले कहिल्यै सुन्यौँ, न पछि कहिले सुन्नु परोस्।

2 years ago

धादिङको थाक्रे गाउँपालिका ५ स्थित दामेचाैरमा शनिबार एउटा स्कारपियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

2 years ago

रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका पत्रकार हुन् । सन् २०१३को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् । रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन | आज महेश भट्टराई अमेरिका बाट आखिर को हुन् रबि लामिछाने उनको अमेरिका बसाइमा रहेका सामाजिक र आफ्नो काम हरु बारे आफ्नो केहि शब्द हरुमा आफ्नै फेसबुक मार्फत केहि जानकारी दिनु भएको छ | यो सुनी सके पछी रबिको आलोचना गर्ने हरुको पक्कै पनि टाउको दुख्ने छ !

2 years ago

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङमा पाँच नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

2 years ago

बुटवल /सडकमा ढुंगा खसेर बुटवल-पाल्पा सडकखण्ड अबरुद्ध भएको छ ।पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथि पहरोबाट खसेको ठूलो ढुंगाले सडक अबरुद्ध पारेको हो ।

2 years ago

बीबीसीले प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचि तयार पारेको छ । ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले ६० जनाको नाम सार्वजनिक गरेको हो । ४० जनाको नाम चयन हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।

2 years ago

डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो ।