Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

डी आइ डी' मा नेपालका सुजन तामाङको दमदार प्रस्तुति[भिडियो सहित ]

2 years ago

सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो ।

2 years ago

काठमाण्डौ/फर्शी नेटवर्कको प्रस्तुतिमा टिकाथाली भुत काण्डलाइ समेटेर तयार पारिएको व्यंगात्मक गित ! हेर्नुहोस भिडियो -

2 years ago

अर्घाखाँची महोत्सव २०७४ मा चर्चित गायक कमल सौराग र रमेश राज भट्टराइको धमाकेदार प्रस्तुति हेर्नुहोस् [भिडियो सहित ]

2 years ago

कमल सौरागको एरेन्जमा पूर्णकला बिसी र मेक्सम खाती क्षेत्रिको "रुदै रुदै तिम्रो शहर "गीति एल्बम सार्वजनिक:यो गित सुनेर कसको आखा नरशाउला र बरै ?एक फेर हेर्नुहोला [भिडियो सहित ]

2 years ago

अर्घाखाँचीजिल्लाको बलकोट छत्रदेवमा जन्मेका कृष्ण सापकोटा पछिल्लो समयमा नेपालि लोकसंगीत क्षेत्रमा मोडल रुपमा एकदमै चर्चा कमाउन सफल रहेका छन् !

2 years ago

अर्घाखाँचीजिलाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१ को कुणूले फाटमा गत माघ १० गते देखि निरन्तर रुपमा तेस्रो अर्घाखाँची महोत्सव भब्य रुपमा हुदै आई रहेको छ !

2 years ago

अर्घाखाँची जिल्लाको ठुलापोखरामा जन्मीएका गायक मधुसुदन बन्जाडेको " शिरिमा शिरी नयाँ गीति एल्बम बजारमा सार्वजनिक भएको छ ।

2 years ago

यी मोडल/गीतकार बस्छन् नवलपरासी, धाउँछन् राजधानी । यसरी नै उनले डेढ दर्जन गीतमा मोडलिङ गरे, केही गीत रेकर्ड गराए । लोकदोहोरी गायक खुमन अधिकारी र गायिका देवी घर्तीको स्वर रहेको ‘तिम्रो याद घटाउँ मा  कसरी...’ बाट सुरु गरेका थिए, विपेश घिमिरेले मोडलिङ यात्रा ।

2 years ago

करिअर बनाउन भन्दै २५ वर्ष अघि काठमाडौ आएका घिमिरे काठमाडौ बस्ने कि हेटौंडा जाने दोधारमा छन् । ‘अहिले दोधारमा छु, काठमाडौ बसौं कि हेटौडा जाउँ ।’ उनले भने ।

2 years ago

र्जनौँ म्युजिक भिडियोमा काम गर्दै पछिल्लो समय चलचित्रमा समेत स्थान बनाएका नायक पल शाहको नेपालमा गज्जबको फ्यान फलोइङ छ । नेपाल भन्दा बाहिर पलको उस्तै क्रेज रहेको देख्न सकिन्छ । केही महिना अघि चलचित्र ‘म यस्तो गीत गाउँछु’ दिएर थाइल्याण्ड पुगेका पललाई फ्यानले घेराका थिए ।

2 years ago

नेपालि गित संगित क्षेत्रमा धेरै रुचाइएको नाम हो बिष्णु माझी , उनै लोकप्रीय गायिका माझिको हिसाब किताब गित मार्फत तिलाराम ढकाल ले दिएका छन ।

2 years ago

लोक तथा दोहोरि गायिका शिलु भट्टराइको नया लोक दोहोरि गीति एल्बम भर्खरै मात्र बजारमा सार्वनिक भएको छ !पछिल्लो समयमा नेपालि लोक संगीतको क्षेत्रमा निकै नै चली आएका यस्तै खालका गीति एल्बम माया प्रेममा आधारित अत्यन्तै मार्मिक शब्द र स्वरले भरिएको " छैनौ नि भर्रैको" भन्ने बोलको नयाँ लोकदोहोरी गीति एल्बम सार्वजनिक गरेकी हुन् !

2 years ago

नेपाल आइडलका शान -निशान भट्टराईको पहिलो गित आफ्नै छाया संग रेकर्ड सम्पन्न भएको छ (हेर्नुहोस भिडियो)

2 years ago

नेपालि साङ्गितिक आकाशमा कमल सौराग भनेर चर्चा कमाउन सफल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -८ किमडाडा गाजरी निवासी आमा पेमिकला सुनार र बाबू मित्रकला सुनारको दोस्रो सन्तानको रुपमा जन्मिएका कमलको जन्म २०३९ साल फागुन १३ गते भयेको हो !

2 years ago

भुमिकास्थान नगरपालिका स्थित नुवाकोट लात्तेवाँज भैरव समाजले आज बृहत बनभोज तथा सहयोग दाताहरुलाई सम्मान गर्दै भैरव नाचको समापन गरेको छ ।

2 years ago

चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको फिल्मको लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारले गीतको भिडियोमा नृत्य गरेका छन् ।

2 years ago

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

2 years ago

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड न-१० बेल्टारिमा जन्मेका हरि पान्डेको आफ्नै शब्द सिर्जनामा दोस्रो गीति एल्बम "भुल्दै भुल्दै गयौं बजारमा सार्वजनिक भइसकेको छ !

2 years ago

सागर आलेको पहिलो सालैजो गीत असारे महिना

2 years ago

९० को दशमा बलिउडमा शाहरुख, गोविन्दा, अमिर खान र अक्षय कुमारको राज चल्थ्यो । त्यही जुही चावला, करिश्मा कपुर, रानी मुखर्जी र रविना टन्डन हिरोइनको बोलबाला थियो ।

2 years ago

भारतीय क्रिकेटका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले मंगलबार २६ डिसेम्बरमा मुम्बइमा भव्य पार्टी दिएका छन् । 

2 years ago

मंसिर महिना विहेको महिना हो । यो महिनामा धेरै युवा–युवतीहरु लगनगाँठो कस्ने सुरमा हुन्छन् । यदि तपाईपनि यो महिना विहेको लागि युवतीको खोजीमा हुनुहुन्छ भने यो पढ्नुहोस् ।

2 years ago

काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार विना थापाको आज दिउँसो काठमाण्डौकै वत्तीस पुतलीमा सडक दुर्घटनामा परी ज्यान गएको छ ।

2 years ago

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।