Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
1 year ago

कमला थापा ,अर्घाखाँची/असोज २६ अर्घाखाँचीबुलेटिन -अर्घाखाँचीकी गायिका सम्झना रानापाल र हेमराज बि.कको सुमुधुर स्वरमा दशैँ तिहार गित "सालको पातमा टपरी" गीति एल्बम बजारमा [भिडियो सहित ]

1 year ago

कमला थापा/काठमाडौं ,असोज २५ |अर्घाखाँचीबुलेटिन- चर्चित लोकगायक ,सर्जक ,मोडल "कुशल बेल्वासेको" शब्द संगीत र गायक लेखनाथ आचार्यको सुमुधुर स्वरमा रहेको दशैँ कोशेली "बाचे घर आम्ला " भन्ने एल्बम सार्वजनिक [भिडियो सहित ]

1 year ago

कमला थापा ,अर्घाखाँची |असोज २४,अर्घाखाँचीबुलेटिन -गायक सुरेन्द्र परियार र गायिका पार्वता पाण्डेको मनै धुरु -धुरु रुवाउने दशैँ कोसेली "आँशु" गीति एल्बम सार्वजनिक [भिडियो सहित ]

1 year ago

गौरब पनेरु ,असोज १५ |अर्घाखाँचीबुलेटिन -गायक प्रकाश परियार र मोडल सन्तोष शर्माको अभिनयमा रहेको एकदमै मार्मिक शब्दले भरिएको दशैँ गित "बिरानो प्रदेशि "एल्बम सार्वजनिक [भिडियो सहित ]

1 year ago

काठमाडौं|नेपाल आईडलको सिजन २ मा टप १२ मा पुगेका प्रतिस्पर्धीहरुले आज कस्तो गित गाएत् ?[हेर्नुहोस भिडियो ]

1 year ago

खुम रायमाझी अर्घाखाँचीबुलेटिन-लोक दोहोरी गायक बिष्णु खत्री र गायक दिपक के सी को दशैको टिका गित सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

1 year ago

खुम रायमाझी ,असोज-८ |अर्घाखाँचीबुलेटिन -सावित्री जोशी लोकदोहोरी क्षेत्रमा स्थापित मिलनसार कलाकार र अति सुन्दरी मोडलकोरुपमा पनि चिनिन्छिन्।

1 year ago

सुजन बिश्वकर्मा,असोज-८ | प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रलाई माया गर्ने सयौं कलाकारहरू मध्य सुर्य खड्का पनि बिशेष हुन ।

1 year ago

काठमाडौँ,अर्घाखाँचीबुलेटिन-चर्चित मोडल,शब्दकार बिपेश घिमिरेको प्रदेशीहरुको कथामा आधारित अत्यन्तै मनछुने दशैँ गित "मुग्लानी "एल्बम सार्वजनिक [हेर्नुहोस -भिडियो ]

1 year ago

खुम रायामाझी,अर्घाखाँची बुलेटिन-महिला तर्फको सुर्य नेपाल अन्तर्राष्ट्रिय अवार्ड अर्घाखाँचीकी होनहार चेली सम्झना लामिछाने मगरको पोल्टामा

1 year ago

सन्धिखर्क ,भदौ १३अर्घाखाँचीबुलेटिन |- विन्ध्यवासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा अर्घाखाँचीकि चेली कमला आचार्यको " घ्यु संगाली राखे आमा" भन्ने तिज कोशेली बजारमा सार्वजनिक भएको छ ।

1 year ago

काठमाडौं,साउन भदौ ,११ |अर्घाखाँचीबुलेटिन -अर्घाखाँची: पानडाँडाका भुवनले देखाए पताउनै नसक्ने रोबटिक अनी क्लासिक डान्स [ भिडियो सहित ]

1 year ago

सन्धिखर्क - भदौ ६ [अर्घाखाँची बुलेटिन]: - मोहित मुनालले "मायाले दुनियाँ भुलायो" भने पछी लाजले सुशीला भुतुक्क ( भिडियो सहित )

1 year ago

काठमाडौं- भदौ ४ [अर्घाखाँची बुलेटिन ]: - रेखाको 'मालिका' को गीत " सर सर .."

1 year ago

बुटवल - भदौ ३ [अर्घाखाँची बुलेटिन ]: - पार्वती राइको बबाल भिडियो "म नाचे म नाचे " सार्वजनिक

1 year ago

काठमाडौं- साउन २९ [अर्घाखाँची बुलेटिन] :- ‘मिस्टर भर्जिन’ सेक्स कमेडी फिल्मले दर्शक तान्ने संकेत ( भिडियो सहित )

1 year ago

सन्धिखर्क ,साउन ,२२ |अर्घाखाँचीबुलेटिन संवाददाता| संवाददाता| अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका बाँगीमा जन्मेका चर्चित लोकदोहोरि गायक ,एक कुशल कार्यक्रम संचालक ,मोहित मुनाल पछिल्लो समयमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल रहेका छन् ।

1 year ago

खुम रायमाझी ,अर्घाखाँचीबुलेटिन |नेपाली महिलाहरुको महान चाड हरितरितालिका तिज नजिकै गर्दा कलाकारहरुका तिज गितद्वारा रङ्गिएका एल्वमहरु वजारमा आउने क्रम निकै तिव्ररुपमा बढिरहेको छ ।

1 year ago

अर्घाखाँची,साउन १५ |अर्घाखाँचीबुलेटिन संवाददाता| अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका खिदिममा जन्मेका अति नै सुमुधुर मिठो आवजका धनि लोक गायाक विजय सुनाम र लोक गायिका सम्झना रणपाल पछिल्लो समयमा निकै नै चर्चा बटुल्न सफल रहेका छन् ।

1 year ago

अर्घाखाँची,साउन १५ |अर्घाखाँचीबुलेटिन संवाददाता| अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -९ अर्घा पाथ्राबांगमा जन्मेका लोक गायक प्रकाश परियार पछिल्लो समयमा दर्शक श्रोताहरु बाट निकैनै चर्चा बटुल्न सफल रहेका छन् ।

1 year ago

काठमाडौं,  साउन १४ [ अर्घाखाँची बुलेटिन ]: - चलचित्र ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’

1 year ago

काठमाडौं, साउन १३ [ अर्घाखाँची बुलेटिन ]: - "रबि लामिछाने जिन्दावाद'' भन्दै यसरी गायिन चर्चित शान्ति श्री परियारले ( भिडियो सहित )

1 year ago

काठमाडौं,अर्घाखाँचीबुलेटिन |सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा गायक अनिश खडका र रिमा गाहाको तिज गित पशुपति दाई आज सार्वजनिक भएको छ ।

1 year ago

काठमाडौं,अर्घाखाँचीबुलेटिन |नेपाली नारीहरुको महान चाड हरितालीका तीजको आगमन सँगै बजारमा बिभिन्न किसिमका तिजगीतहरु आउने क्रम जारी छन् ।

1 year ago

सन्धिखर्क, साउन ८ [ अर्घाखाँची बुलेटिन ]- 'मलम पट्टि' बाट चर्चा बटुलेका गायक नारायण पाण्डेको तीज गीत 'नाचम नाचम' सार्वजनिक