Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

एजेन्सी । स्वीडेनलाई पराजित गर्दै इङ्ग्ल्याण्ड रुसमा जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

2 years ago

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ अन्तर्गत क्वार्टरफाइनलको खेलमा स्वीडेनविरुद्ध इङ्ल्यान्डले गोल गरेको छ । 

2 years ago

रसिया /विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा बेल्जियमले ५ पटकको विजेता ब्राजिललाई २–१ ले हराएको छ ।

2 years ago

काठमाडौं । रुस विश्वकप अन्तर्गतको शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले उरुग्वेविरुद्ध २–० को जित निकालेको छ ।

2 years ago

काठमाडौं । विश्वकप फुटबलको क्वार्टरफाइनलमा अहिले फ्रान्स र उरुग्वे भिडिरहेका छन् ।

2 years ago

एजेन्सी । अस्ट्रेलियाका ब्याटसम्यान एरोन फिन्चले आफ्नै किर्तिमान तोड्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाएका छन् ।

2 years ago

विश्वकप फुटबलको नकआउट चरणमा आज इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ। छैठौँ पटक आमने सामने हुन लागेका यी दुई राष्ट्रबीचका पाँच वटै खेल इंग्ल्याण्डको पक्षमा गएको छ।

2 years ago

 काठमाडौँ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ ।

2 years ago

एजेन्सी । सन् २०१४ को विश्वकपको फाइनलिस्ट अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित भएको हो ।

2 years ago

नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटजाँदा सुरु हुने खेलमा आज दुई पटकको विश्वविजेता उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ ।

2 years ago

डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरियो

2 years ago

काठमाडौं । दुईपटकको विश्वविजेता अर्जेन्टिना रसियामा जारी विश्वकप २०१८ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

2 years ago

एजेन्सी । समूह ‘बी’को अन्तिम दुई खेल, तीन टोली नकआउट चरणमा प्रवेश गर्ने सम्भावना छ । अन्तिम खेल रोचक बन्ने फुटबल फ्यानहरुको अपेक्षा थियो ।

2 years ago

काठमाडौं, असार १० [ अर्घाखाँची बुलेटिन ] : पानामा बिरुद्ध गोलको बर्षा, इंगल्यान्डको ६ गोल

2 years ago

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ खेलमा कोस्टारिकाविरुद्व ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै जित निकालेको छ ।

2 years ago

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ समूह ‘डि’ को अन्तिम खेलमा अर्जेन्टिनाविरुद्व क्रोसियाले ३ गोल गर्दै विजयी बनेको छ ।

2 years ago

काठमाडौं । पेरुलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले हरायो ।

2 years ago

काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा डेनमार्कले अस्ट्रेलियाविरुद्व पहिलो गोल गरेको छ । खेलको सातौं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनले गोल गरेका हुन् ।

2 years ago

काठमाडौं । रुस विश्वकपअन्तर्गत समूहगत चरणको आजको आफ्नो पहिलो खेलमा मोरक्कोविरुद्व पोर्चुगल १–० गोलले विजयी बनेको छ ।

2 years ago

काठमाडौं, जेठ ३१ [ अर्घाखाँची बुलेटिन ] : आजदेखि विश्वकप फुटबल

2 years ago

एफए कपको उपाधी चेल्सीले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै चेल्सीले उपाधि उचालेको हो ।

2 years ago

इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको थियो ।

2 years ago

काठमाडौं–नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफको उत्कृष्ट प्रशिक्षक र क्रिकेटर सन्दीप लामिछाने उत्कृष्ट युवा खेलाडी छनोट भएका छन् ।

2 years ago

बिष्णु क्षेत्री,सितापुर /अर्घाखाँचीबुलेटिन /अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड नम्बर -२ सोमतिर्थ बजार "सितापुरमा नव युवा संयुक्त समितिको आयोजकत्वमा बिभिद सांस्कृतिक कार्यक्रम साथमा अर्घाखाँची जिल्ला स्तरीय भलिवल प्रतियोगिता भव्यताका साथ् सम्पन्न भएको छ ।

2 years ago

बिष्णु क्षेत्री,सितापुर /अर्घाखाँचीबुलेटिन /शितगंगा नगरपालिका वार्ड नम्बर -२ सरस्वती मा.वि . प्रांगण सितापुरमा अर्घाखाँची जिल्ला स्तरीय भलिवल प्रतियोगिता शुरु