Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ ।

2 years ago

पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

2 years ago

इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।

2 years ago

काठमाडौं । चार खेलमा २५२ रन । यो सिजन ‘इण्डियन प्रिमियर लिग’ (आईपीएल) मा क्रिस गेलको ब्याटले धमाका मच्चाइरहेको छ ।

2 years ago

बिष्णु क्षेत्री,सितापुर |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड नम्बर -२ सोमतिर्थ बजारमा "सितापुरमा नव युवा संयुक्त समितिको आयोजकत्वमा बिभिद सांस्कृतिक कार्यक्रम र बाजा गाजाको साथमा अर्घाखाँची जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।

2 years ago

सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड महेन्द्रसिंह धोनीले राखेका छन्

2 years ago

१०४ सदस्य राष्ट्रलाई टी–२० मान्यता !

2 years ago

कोहलीलाई १२ लाख भारु जरिवाना

2 years ago

विनोद गैरे ,नुवाकोट |अर्घाखाँचीबुलेटिन |दिपज्योती यूवा परिषद भुमिकास्थान नगरपालिका–नुवाकोटको आयोजना तथा भूमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोट, अर्घाखाँचीको समन्वयमा बैसाख १ गते देखि संचालित अन्र्तर वडा स्तीय क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ ।

2 years ago

काठमाडौं ।मे ६ मा कोरिया हुन गैरहेको ICN आइ कम्प्लिट नेचुरल अन्तर्राष्ट्रिय च्याम्पेनशिपमा नेपालको तर्फबाट सुबाश पाण्डेले प्रतिनिधित्व गर्ने भएका छन ५० देशको सहभागिता रहने उक्त प्रतियोगीतामा सुबाश पाण्डेले सहभागिता जनाउने भएका हुन्।

2 years ago

विनाेद गैरे भूमिकास्थान|अर्घाखाँचीबुलेटिन |भूमिकास्थान नगरपालिका अन्र्तर वडा स्तीय क्रिकेट प्रतियोगिताकाे उद्घाटन

2 years ago

राजकुमार श्रेष्ठ, भुमिकास्थान |भूमिकास्थान नगरपालिकाको संमन्वय तथा नुवाकोट दीपज्योती यूवा परिषदको आयोजनामा नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने

2 years ago

काठमाडौं । आईपीएलको पूर्वसन्ध्यामा एक भारतीय क्रिकेटरले २० बलमा शतक प्रहार गर्दै हलचल मचाएका छन् । टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् ।

2 years ago

काठमाडौं । आईपीएल टिम दिल्ली डेडरडेभिल्सले काठमाडौं आएर सन्दिप लामिछानेको जर्सी सार्वजनिक गरेको छ । सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जर्सी सार्वजनिक गर्ने भनिएको थियो तर, राखेप सदस्य सचिव केशव विष्टको उपस्थितिमा दिल्लीका सीईओ हेमन्त डुआले जर्सी हस्तान्तरण गर्‍यो ।

2 years ago

काठमाडौं– आइसीसी विश्वकप छनोटमार्फत अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गर्न सफल नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

2 years ago

काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा दीपेन्द्र सिंह ऐरीले बल र ब्याट दुवैमा चम्किएपछि नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । 

2 years ago

काठमाडौं| न्यूगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

2 years ago

काठमाडौं|विश्वकप क्रिकेट छनोटको पहिलो प्ले अफमा पपुवा न्यूगिनिबिरूद्ध खेलिरहेको नेपालले चौथो सफलता हात पारेको छ।

2 years ago

नेपालका दिपेन्द्रले २ विकेट लिँदा करण केसी र सन्दिप लामिछानेले १-१ विकेट लिएका छन् । सुपर सिक्सको सम्भावना अझै छ ? अर्को खेलमा हङकङ जिम्बाब्वेसँग हार नजिक छ ।

2 years ago

काठमाडौं । विश्वकप छनौट प्रतियोगिताको अफनानिस्ताविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।

2 years ago

काठमाडौं|जिम्बाम्बेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले १९५ रनको लक्ष्य दिएको छ।

2 years ago

काठमाडौं । विश्वकप छनोट अन्तरगत अहिले नेपाल र अफगानिस्तान खेलिरहेका छन् ।

2 years ago

काठमाडौं । विश्वकप छनोटको अफगानिस्तानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर अनिलकुमार साह मात्र ७ रनमा आउट भए ।

2 years ago

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा स्कटल्याण्डले नेपाललाई ४ विकेटले हराएको छ । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

2 years ago

काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलमा जिम्बाब्वेविरुद्धको खेलमा कप्तान पारस खड्का ४० रन बनाएर आउट भएका छन् । ३ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका कप्तान खड्का ३७ बलमा ४० रन जोडेपछि आउट भए । उनले ८ चौका प्रहार गरेका थिए ।