Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने– अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरूको ‘व्यवसाय’ नै बनेको छ ।

2 years ago

नमराज भुसाल सन्धिखर्क/अर्घाखाँचीबुलेटिन-अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको गौरीशंकर बोर्डिङ्गले बार्षिक खेलकुद सप्ताह प्रतियोगिता आज देखि टुडिखेलमा शुरु गरेको छ !

2 years ago

माधव चुदाली, लक्ष्मण भट्टराई र मञ्जु घिमिरे निर्णायक रहेको कार्यक्रममा क्रमश:

2 years ago

कार्यक्रम छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता,गाउपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठको विशिष्ट अतिथ्यता तथा छत्रदेव गाउपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तको विशेष अतित्थयतामा सम्पन्न भएको हो ।

2 years ago

नमराज भुसाल ,अर्घा /अर्घाखाँचीबुलेटिन - अर्घाखाँची जिल्लाको संधिखर्क नगरपालिका साबिक वार्ड नम्बर -९ अर्घा मैदानमा धेरै बर्ष पहिले देखि निर्माणधिंन अवस्थामा रहेको टंक स्मृति प्रतिक्षालयलाइ भत्काई पुननिर्माण गर्ने सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर कुमार बिक (किशोर)ले बताएका छन् !

2 years ago

गणेश थापा सन्धिखर्क /अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर -२ चुत्रावेसिमा अवस्थित सिवालय मन्दिरमा भव्यताका साथ् शिवरात्री पुजा मनाइयो[भिडियो सहित ]

2 years ago

गोपाल प्रसाद भट्टराई ,सन्धिखर्क /अर्घाखाँचीबुलेटिन - अर्घाखाँची संचारको विकासमा महत्वपूर्ण भुमिका खेलेको रेडियोको विकासमा स्थानिय स्रोतामुखी रेडियो कार्यक्रम दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

2 years ago

गोपाल प्रसाद भट्टराई,ढाकाबांग/अर्घाखाँचीबुलेटिन |अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वाड नं १ ओखटेमा रहेको परिवर्तनशिल युवा कल्वले शिब रात्रीको अवसरमा विविध खेलकुद तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा मन्तव्य राख्दै प्रमुख अतिथी वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले समाजिक काममा क्लबले देखाएको उदारताको प्रशंसा गर्नुभयो ।

2 years ago

मधुसुधन पाण्डे,छत्रदेव /अर्घाखाँचीबुलेटिन- अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वडा न ५ छत्रगञ्जमा फागुन १ गतेदेखि विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण सुरु भएको छ।

2 years ago

भारत ,मेरठ/अर्घाखाँचीबुलेटिन अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ केरुङा स्थित अमराई मुनिका तिलक खनाल भारतको उत्तर प्रदेशको मेरठ जिल्लामा मृत फेला परेका छन् ।

2 years ago

कमला थापा,खरिखोला /अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर - १० को खरिखोला ढुंगेनि चौरमा अवस्थित शिवालय मन्दिरमा अर्घाली पन्चे बाजाका साथ नाचगान गरि भव्यताका साथ शिवरात्री पुजा मनाइएको छ !

2 years ago

नमराज भुसाल ,मालारानी /अर्घाखाँचीबुलेटिन-अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका साबिक वार्ड नमब्र -३ खनदह  मालारानी मन्दिरमा हजारौ दर्शालुहरुको साथमा शिवरात्री पुजा मनाइएको छ !

2 years ago

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर -९ अर्घा भगवती मन्दिर नजिकै रहेको नेपालि टेलिकम एनसेलको टावरमा गय राति अज्ञात समूहबाट जुटको बोरामा पेट्रोल हालेर आगो लगाउदा टावरमा जडान गरिएका तारहरु पूर्णरुपमा नष्ट भएका छन् !

2 years ago

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा माओवादी केन्द्रकी जिल्ला सहसंयोजक छमकुमारी खनाल चिनारीले देशको सिमाना दिनहुँ खुम्चिँदै जानु तर देश बचाउने जिम्मा लिएकाहरूको भूँडी फैलँदै जानु बिडम्वना भएको बताएकी थिइन् ।

2 years ago

फागुन १ गते बिहान आठ बजे पार्टीको जिल्ला कार्यालय सन्धिखर्कमा जनयुद्ध दिवसको अवसरमा सहिदहरुलाई सम्मान गरिने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि सूचना गरिएको र आआफ्ना घरमा दीप प्रज्वलन गरी सहिद दिवस मनाउन जिल्ला संयोजक ठाकुरकुमार बिकले अनुरोध गर्नुभएको वसन्तकुमार बिकले बताउनुभएको छ ।

2 years ago

सम्मानपछि बोल्ने वक्ताले बाँगीबाट संघीय संरचनाको तीनै तहमा प्रतिनिधित्व भएको भन्दै खुसी व्यक्त गरे । खड्का माओवादी केन्द्रीय सचिवालय सदस्य, निर्मला कांग्रेस नेतृ र प्रमिला एमाले नेतृ हुनुहुन्छ ।

2 years ago

शिवरात्रीलाई मध्यनजर गर्दै यी सामाग्री मन्दिरलाई उपलब्ध गराइएको जानकारी प्राप्त हुन आएको छ । भोलि उक्त मन्दिरमा अर्घाली बाजासहितको भजनकीर्तन हुने स्थानीयले बताएका छन् ।

2 years ago

बैंकले एस.एम.एस बैंकिङ्ग, मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कर्जा, रेमिटान्स र एटिएम सेवा समेत संचालनमा ल्याएको शाखा प्रमुख निर्मल खनालले जानाकारी दिनुभएको छ । स्थानीय जनताको भावना र माग अनुसार अन्य सेवा तथा सुविधाहरु थप्दै लैजाने कार्यक्रममा उपस्थित सेन्चुरी कमर्सियल बैंक बुटवल शाखाका प्रबन्धक अनुप कोईरालाले जानाकारी दिनुभएको छ ।

2 years ago

अर्घाखाँचीबुलेटिन । प्रेस सेन्टर अर्घाखाँचीले राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्र अर्घाखाँचीका ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वललाई सन्धिखर्कमा एक कार्यक्रमकाबीच स्वागत तथा अभिनन्दन गरेको छ ।

2 years ago

अर्घाखाँची मालारानी गाउँपालिकामा शिशुलाइ जन्म दिई हत्या गरेको आरोपमा आमासहित एक जना मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।मालारानी गाँउपालिकाको वडा नम्बर–५, हंसपुरको लोहोरीमा महिना पुगेको शिशुलाइ जन्म दिई हत्या गरेको भेटिएपछि घटनामा संलग्न २ जनालाइ प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले जानकारी दिनुभयो ।

2 years ago

सन्धिखर्क/अर्घाखाँचीबुलेटिन-अखिल(क्रान्तिकारी)ले अर्घाखाँची जिल्लामा विगत लामो समय देखी नेतृत्वदाही भुमिका प्रदान गर्दै आउनुभएका क्रान्तिकारी परिवर्तनका हिमायती, निर्भीक,अटल,दृढ साहसी माओवादी आन्दोलनका अथक योद्धा, वर्गीय संघर्षका एक नक्षेत्र, सामाजिक विभेदका उन्मुक्तिकार, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिवालय सदस्य तथा अर्घाखाँची जिल्लाका इन्चार्ज चन्द्र वहादुर खड्का (उज्ज्वल) राष्ट्रिय सभा सदस्य पदमा निर्वाचीत हुनुभएकोमा एक कार्यक्रमका विच सदरमुकाम सन्धिखर्कमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

2 years ago

सितगंगा/अर्घाखाँचीबुलेटिन-अर्घाखाँचीका सितगंगा ४ को चक्ला सिद्धारा जाने कच्ची सडक खण्डको छेडामा केही बेर अघि मिनी ट्रक दुर्घटना हुदा २ जना गम्भीर घाईते भएका छन् ।चक्ला देउराली बाट गिट्टी बोकेर चक्ला बजार तर्फ अाउदै गरेकाे लु १ ख ९५७९ नम्बरकाे मिनी ट्रक छेडामा सडक बाट करिब २५ मिटर तल खसी दुर्घटना हुदा सितगंगा ४ ठाडाका २१ बर्षिय माेहन सुनार र सितगंगा १२ ठाडाका ४५ बर्षिय बाेम बहादुर घर्तिमगर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

2 years ago

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका साबिक वार्ड नम्बर -४ जबाह निवासी बर्ष अन्दाजी ३०- ३२ बर्षका मन बहादुर बिक येहि गत मिति २५ गते बेलुका करिब २१:३० बजे आफ्नै घर गोठको कोठामा चुक्ली लगाइ नाम्लोको पासो लगाइ आत्महत्या गरेका छ्न !

2 years ago

आफ्नी श्रीमती लगिदिएको निहुँमा दाइबाट आफ्नै भाइको हत्या भएको छ । सन्धिखर्क नगरपालिकाको बलेबाङ भन्ने ठाउँमा बालुवा चाल्ने काम गरिरहेका स्थायी बसोबास कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा पर्ने जयशंकर पासवान (वर्ष ३२) ले कुटपिट गर्दा आफ्नै काइँला भाइ प्रेम पासवान (वर्ष २७) को ज्यान गएको हो ।

2 years ago

अचानक सन्धिखर्कस्थित कुँडुले फाँटमा अर्घाखाँची महोत्सवको तयारी भैरहेको समाचार आयो । सिंगो जिल्ला त के जिल्लाको उद्योग वाणिज्य संघलाई पनि योबारेमा थाहा थिएन ।