Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
2 years ago

नमराज भुसाल ,अर्घाखाँची|अर्घाखाँचीबुलेटिन| अर्घाखाँची देखि बुटवल तर्फ जादै गरेको यात्रुवाहक बस र बुटवल देखि सन्धिखर्क तर्फ आउदै गरेको यात्रुवाहक बस सितगङ्गा नगरपालिकाको डोटे बसेरिको जंगलमा एकआपसमा ठोक्कीदा दुवै बसमा हल्का क्षति हुन् पुगेको छ !

2 years ago

 विनोद गैरे,सन्धिखर्क /अर्घाखाँचीबुलेटिन | अर्घाखाँची श्री लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिल्जी अर्घाखाँचीमा व्यक्तिगत सहयोग वाट नव निर्मित ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

नेत्र मरासिनी अर्घाखाँची|अर्घाखाँचीबुलेटिन|नेपाली कांग्रेस अर्घाखाँचीका  सभापति विष्णु मुस्कानले आगामी ५ वर्षपछि हुने चुनावबाट कांग्रेस मुलुकको पहिलो शक्ति हुने बताउनुभएको छ । उहा“ले शसक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा विकास र सम्बृद्धिको काममा सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।

2 years ago

दिनेश सुनार, अर्घाखाँची|अर्घाखाँचीबुलेटिन|अर्घाखाँची जिल्लाको छ्त्रदेव गाउँपालिका स्थित ठुलापोखरामा रहेको जिल्लाको एक धार्मिक स्थल मालिका देवालय मन्दिरमा धार्मिक महोत्सव हुने भएको छ ।

2 years ago

विनोद गैरे, अर्घाखाँची|अर्घाखाँचीबुलेटिन|अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको सन्धिखर्क ग्रीन इंगलिस बोर्डिङ्ग स्कुलले आज एक भव्य समारोहका विच पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

2 years ago

नेत्र मरासिनी,अर्घाखाँची ११,फागुन/ अर्घाखाँचीबुलेटिन-परम्परागत रुपमा सञ्चालन हुदै आएका आरन पेशा लाई व्यबस्थित गर्दै व्यबसायिकता तर्फ उन्मुख गराउने उदेश्यले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालीकाले आरन व्यबसायलाइ आबश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्ने भएको छ ।

2 years ago

वर्तमान राज्यसत्ताबाट नेपाली जनताको मुक्ति सम्भव नभएको भन्दै उनले तर यथास्थितिबाट सच्चिएर अगाडि बढे आफ्नो पार्टी बाम गठबन्धनमा समावेश हुने पनि बताए ।

2 years ago

उद्घाटन मनतब्य राख्दै अध्यक्ष रायमाझीले नेतृत्व बिकासले ब्यक्तिको जिबनमा महत्वपुर्ण अर्थ राख्ने भन्दै मानबिय चेतनाको बिकास बिना कुनैपनि क्षेत्रको बिकास गर्न नसकिने बताउनु भएको थियो ।

2 years ago

पार्टीका जिल्ला उपाध्यक्ष पशुपती ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिव गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लकाली, लगायतले मन्तव्य राख्दै शोकाकुल परिवार पनमा समवेदना प्रकट गरेका थिए ।

2 years ago

कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले प्राङगारिक खेतीका लागि बढ्वा दिने भन्दै कृषि पेशालाई मर्यादित र व्यवसायीक बनाउन जोड दिने बताए । उनले तरकारी संकलन केन्द्र स्थापना गरि बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

2 years ago

सन्धिखर्कमा गाउँबाट आउने सवारीसाधन चलेका छैनन् । सन्धिखर्क बजारमा सुरक्षाकर्मीहरुको उपस्थिति अन्य दिनभन्दा बढी देखिएपनि बन्दकर्ताहरु भने संगठित रुपमा कतै देखा परेका छैनन् ।

2 years ago

विनोद गैरे,अर्घाखाँची/अर्घाखाँचीबुलेटिन -नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

2 years ago

कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले सुशासन प्रबद्र्धनका लागि सिआईजी संस्था आफुले छनौट गरेर धेरै राम्रो महसुस गरेको बताउँदै अगामी दिनहरुमा पनि सहकार्य हुने बताएका थिए ।

2 years ago

सन्धिखर्क नगरपालिका जिल्ला मूल समारोह समितिको आयोजनामा भएको यस कार्यक्रममा आम जनताको उपस्थिति शून्य रहेको थियो ।

2 years ago

नमराज भुसाल सन्धिखर्क/अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर १० माटेको बनमा चितुवा मृत अवस्थामा फेला परेको छ ! मृत चितुवालाइ बनविभाग र जिल्ला प्रशासनका कर्मचारी द्वारा माटेबाट ल्याइ बन कार्यालयको टिमद्वारा खाल्टो खनी गाडिएको छ !

2 years ago

मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले रिबन काटेर मन्दिरको उद्घाटन गर्नुभएको थियो ।

2 years ago

अधिवेशनको भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको थियो ।

2 years ago

सन्धिखर्क ,अर्घाखाँचीमाबुलेटिन संवाददाता /अर्घाखाँची बिबिएस तेस्रो बर्षको मुख्य आयोजना र स्ववियुको समन्वयमा आज पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा बिबिएस चौथो बर्षमा अध्ययन गर्ने सम्पुर्ण बिद्यार्थीलाई बिदाइ गरिएको छ।

2 years ago

अर्घाखाँचीबुलेटिन संवाददाता, सुपा देउराली / अर्घाखाँची जिल्लाको मात्रै नभएर देशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउरालीको सौन्दर्य र महिमा फोहोरका कारण घट्दै गइरहेको छ ।

2 years ago

छत्रदेव,अर्घाखाँची/अर्घाखाँचीबुलेटिन- गाउँपालिका अर्घाखाँचीको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा आज छत्रदेव गाउँपालिका वडा नम्वर ६ लाई लक्षित गरि ठुलापोखरामा सूचनाको हक सम्वन्धी अभिमुखिकरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

2 years ago

रिशी भुसाल ,ढाकाबांग/अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर २ ढाकाबांगको साना टाकुरा निवासी राजु नेपालीको घरमा आज अपरान्ह करिब ४ बजे तिर एक्कासि आगो लाग्दा घर र थारो पूर्ण रुपमा क्षति भएका छन् !

2 years ago

आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने– अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरूको ‘व्यवसाय’ नै बनेको छ ।

2 years ago

नमराज भुसाल सन्धिखर्क/अर्घाखाँचीबुलेटिन-अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको गौरीशंकर बोर्डिङ्गले बार्षिक खेलकुद सप्ताह प्रतियोगिता आज देखि टुडिखेलमा शुरु गरेको छ !

2 years ago

माधव चुदाली, लक्ष्मण भट्टराई र मञ्जु घिमिरे निर्णायक रहेको कार्यक्रममा क्रमश:

2 years ago

कार्यक्रम छत्रदेव गाउँपालिकाका प्रमुख लेखनाथ पोख्रेलको प्रमुख अतिथ्यता,गाउपालिका उपप्रमुख तुल्सादेवि श्रेष्ठको विशिष्ट अतिथ्यता तथा छत्रदेव गाउपालिकाका प्रशासकिय अधिकृत भेषराज पन्तको विशेष अतित्थयतामा सम्पन्न भएको हो ।