Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal
11 months ago

बसन्त श्रेष्ठ,छत्रदेव।छत्रदेव गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा ‘इ’ –हाजिरी सेवा

1 year ago

काठमाडौं ।प्रदेश २ मा एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

1 year ago

विनोद गैरे, सन्धिखर्क,।सन्धिखर्कको ग्रिन इङ्गलिस बोडिङ्ग स्कुलले सरस्वती पुजा तथा पुरस्कार वितरण कार्यक्रम गर्यो सम्पन्न

1 year ago

श्याम घिमिरे, अर्घाखाँची।सन्धिखर्क एफ.एम. द्धारा अर्घा बिद्यालयका विथार्थीलाइ शैक्षिक सामाग्री बितरण

1 year ago

काठमाडौं । सन् २०१८ मा नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च पुगेको छ ।

1 year ago

हिम लेकाली, खन असोज,३० |खन लुटिपाेखरिमा रहेको श्री कालिका ने. रा. मा. बि. लाई प्राविधिक शिक्षा तथा सुबिधा सम्पन्न स्मार्ट बिधालय बनाउने कार्यक्रम सम्पन्न

1 year ago

काठमाडौं- साउन १७ [ अर्घाखाँची बुलेटिन ]:- कारण बस रोकियो को कक्षा १२ को परीक्षाफल आज सार्वजनिक

1 year ago

काठमाडौं , असार ११ [ अर्घाखाँची बुलेटिन ]- प्रमाणपत्र धितोमा ऋण लिन युवाहरुले कम्तिमा अझै तीन महिना कुर्नुपर्ने

1 year ago

काठमाडौं , असार ११ [ अर्घाखाँची बुलेटिन ]- एसइइ परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने

1 year ago

विद्यार्थीको ग्रेडिङ : शनिबार एउटा, आइतबार अर्कै

1 year ago

काठमाडौं, असार १० [ अर्घाखाँची बुलेटिन ]- निजी शैक्षिक संस्था आजदेखि बन्द

1 year ago

काठमाडौं, जेठ २९ [ अर्घाखाँची बुलेटिन ] : कक्षा ११ को नयाँ पाठ्यक्रम बन्दै

1 year ago

राजु खड्का,अर्घाखाँची/जेठ १९,२०७५ /अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लामा पछील्लो समय लोकप्रिय बन्दै गएको मदरल्यान्ड ईङलिस बोडिङ स्कुलले हिजो आफ्नो ११ औ वार्षिक उत्सब र पुरस्कार बितरण कार्यक्रम धुमधाम सँग मनाएको छ।

2 years ago

नेत्र मरासिनि बैशाख २३ , डिभर्ना , अर्घाखाँचीबुलेटिन | अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा वडा भित्र रहेका सामुदायिक बिद्यालयहरुमा अध्ययन गरेका एकल तथा बिपन्न परीवारका छोराछोरीहरुलाई स्टेसनरी तथा पोशाक बितरण गरिएको छ ।

2 years ago

५ कक्षासम्मका विद्यार्थीलाई रङ्गिन किताब

2 years ago

बिष्णु क्षेत्री ,सितागंगा |अर्घाखाँचीबुलेटिन |सितागंगा सेवा समाजले श्री गौरा मा.बि. स्कुलमा कम्प्युटर लगायत शैक्षिक तथा खेलकुद सामाग्री नगर प्रमुख सुर्य प्रसाद अधिकारि ज्यु बाट हस्तान्तरण गरेको छ ।

2 years ago

काठमाडौं|निजी विद्यालयमा अराजकता : नियमविपरित पुस्तकदेखि झोलासम्म विद्यालयबाटै, ४ सयको झोलालाई १ हजारमा बिक्री

2 years ago

विनोद गैरे, लम्ची|अर्घाखाँचीबुलेटिन | आधारभूत विद्यालय भूमिकास्थान नगरपालिका–८ नुवाकोट लम्चीको ४४ औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

2 years ago

हरि कुँवर, मालारानी |अर्घाखाँची बुलेटिन|शिक्षाले असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन दक्ष बनाउने, व्यक्तिको व्यवहार लाई आर्दश बनाउने, मानवता र नैतिकता छुटाउने मद्दत गराउने, इच्छानुरुपको प्रतिभा विकासमा टेवा पुराउने आदि कार्य शिक्षाले गर्दछ ।बालकको सर्वंगुण विकास गराइ सत्यमार्ग तर्फ उन्मुख गराउदछ ।

2 years ago

नमराज भुसाल,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन | अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड नम्बर-१ सन्धिखर्कमा अवस्थित गौरीशंकर इंगलिस बोर्डिंग स्कुलले राखेको एक दिने बाल प्रतिभा प्रदर्शनी -२०७४ आज सम्पन्न भएको छ ![फोटो फिचर ]

2 years ago

दिनेश सुनार,सन्धिखर्क |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको गौरीशंकर इङलिस बोर्डिङ स्कुलमा मिति २०७४ फागुन १८ शुक्रबारको दिन बिहान १०बजे देखि ३बजे सम्म प्रतिभा प्रर्दशनी रहेने जनाइएको छ ।

2 years ago

जेबी दर्लामी ,शितगङ्गा |अर्घाखाँचीबुलेटिन |सेवा समाजले आज जिल्लाकै पुरानो विद्यालय श्री सरस्वती मावी, सीतापुरमा शैक्षिक सामग्री प्रदान गरेको छ ।

2 years ago

रिशी भुसाल ,भुमिकास्थान|अर्घाखाँचीबुलेटिन| अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालका वार्ड नम्बर -४ मा रहेको श्री शान्ति उच्च माध्यमिक बिधालयको ५८ औ वार्षिकोत्सव बिबिध कार्यक्रमका साथ् सम्पन्न भएको छ !

2 years ago

भुवन केशी ,अर्घाखाँची |अर्घाखाँचीबुलेटिन |अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड न ९ साबिकको ढिकुरा गाबिस वार्ड न ३ पिहाले निवासी स्व. खिम प्रसाद भट्टराईको सम्झनामा स्थापना गरिएको स्व• खिम प्रसाद भट्टराई स्मृति छात्रवृत्तिलाई उहाँको १२ औ पुण्य तिथिको अवसरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

2 years ago

हरि कुँवर ,अर्घाखाँचीबुलेटिन/ शिक्षा र ज्ञान हामीले सङगत,समाज र किताब, बाट पनि पाउछन् तर त्यो ज्ञानलाइ व्यहारमा कसरी लागू गर्न सक्छौ ,भन्ने कुरा मुख्य हुन्छ। त्यो एउटा असल शिक्षक बाट मात्र प्राप्त हुन्छ ।