जिल्ला बुलेटिन

गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ : सचेतक पुष्पा भुसाल

काठमाडौँ। नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तारुढ दलबीचको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने बताएकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भुसालले कांग्रेस स्थानीय तहमा रहेको गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म निरन्तरता दिने पक्षमा रहेको बताइन् । 


सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन निषेध

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा गर्न नपाईने भएको छ ।बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित

 तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका छन् ।


कोरोना बिशेष

सबै हेर्नुहोस्

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।

सूचना प्रविधि