अर्घाखाँचीको ढिकुरा गैरागोठबाट १३ बर्षिया किशोरी बेपत्ता

| २०७८ भदौ १२ गते १५: १६ मा प्रकाशित

अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं.९ साबिक ढिकुरा गैरागोठ निवासी १३ बर्षिया किशोरी साबित्रा पोख्रेल २ दिन देखि घर बाट बेपत्ता भएकी छिन। 

सावित्रा पोख्रेल हिजो दिउँसो करिब २:३० बजेको समयमा घर देखि एकाएक बेपत्ताभएको घरपरिवारले बताएका छन्। बेपत्ता हुने किशिरीलाई कहिं कतै देख्नु वा भेट्नुहुने महानुभावहरुले तल उल्लेखित नम्बर वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन सम्पूर्णमा अर्घाखाँचीबुलेटिन परिवार हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क नम्वरहरु:


जिल्ला प्रहरी कार्यालय: ०७७४२०१००
 9857065742
9847235077
9857066986

प्रतिक्रिया दिनुहोस्