भुमिकास्थान। भुमिकास्थान नगरपालिकाको वडा नम्बर - ४ धारापानीको साना औवल मा ट्याक्सी दुर्घटनामा परेको छ।
हिजो साँझ करिब ७ बजेको समयमा लु.१ ज ४१८९ नम्बरको ट्याक्सी ट्याक्टर लाई साइड दिने क्रममा दुर्घटनामा परेकोस्थानीयहरुले बताएका छन्। दुर्घटनामा मनबिय घटना नभएता पनि स्थानीय भुपाल पुनको घर अनि ट्याक्सीमा भौतिक क्षती भएको छ।
प्रतिक्रिया दिनुहोस्