भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा मा वडा स्तरीय युवा क्लब गठन

| २०७८ पौष १९ गते १९: ११ मा प्रकाशित

पारस भट्टराई ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा मा रहेको वडा कार्यालय बाट बडा स्तरीय युवा क्लब गठन गरिएको छ। ९ नम्बर बडा भित्र का बिधालय बाट र सोही बडा का १६ देखि २४ बर्ष भित्र का पुरुष र महिला को सक्रियता मा युबा क्लब गठन भएको छ।

उक्त कार्यक्रम मा वडा अध्यक्ष नारायण खनाल,बडा सदस्य देबि प्रसाद पोख्रेल, बडा कर्मचारी गणेश प्रसाद पोख्रेल र समाजसेबी मोतिराज भट्टराई,गिरीराज घिमिरे को उपस्थित मा कार्यक्रम सम्पन्न भएको छ। 

सबै गरि झन्डै ५५ जनाको उपस्थिति रहेको थियो।यस कार्यक्रम बाट १५ जनाको नयाँ समिति चयन भएको छ जस अनुसार

अध्यक्ष- राजन ढेगा मगर
उपाध्यक्ष- मुना खनाल
सचिव- दिपक मरासिनी
कोषाध्यक्ष- बसन्त राना 
सदस्य- सुनिता पोख्रेल

         - कुम बहादुर बरौले
         - सिर्जना पोख्रेल
           - सुप्रभा घिमिरे
            -बाबुराम राना
             -पारस भट्टराई
           - भावना वि.क
           -  निशा खनाल
            - सरोज के.सी
             - डिल बहादुर खासु
              - मिनकला रोकाहा

लगायत का ब्यक्ति को सदस्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्