भूमिकास्थानको चिउरामाटीमा काङ्ग्रेस माओवादी र राजामोका १५ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश

| २०७८ फागुन ९ गते १८: ५४ मा प्रकाशित

रामु गैरे। भूमिकास्थान ८ साबिक ४ चिउरामाटीमा १५ जना काङ्ग्रेस माओवादी र राजामोबाट नेकपा एमालेमा प्रवेश गरे का छन्।

भूमिकास्थान वडा नम्बर -८ चिउरामाटीमा नेपाली काँग्रेस , नेकपा माओवादी र राजामोबाट १५ जना कार्यकर्ताले नेकपा (एमाले) मा प्रबेश गरेको घोषणा गर्नुभएको छ ।

नव प्रवेशीहरुलाइ नेकपा एमाले नगरपालिका कमिटी उपसचिब कमरेड झुपलाल खनाल  लगायतका नेताहरूले टीका लगाइदिएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्