अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाको पहलमा मिर्गौला पिडित बाबुराम बेल्बासेलाई १ लाख २० हजार सहयोग

| २०७८ फागुन १६ गते २०: ०९ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरिया को  पहलमा ,अर्घाखाँची जिल्ला भुनपा -6 खिल्जी धारिचौर निबासी मिर्गौला पिडित  श्री बाबुराम बेल्बसे ज्यु लाई आर्थिक साहेता प्रदान गरेको छ।उहाँ बिगत ४ महिना देखि किड्नी को समस्या आएपछी काठमाडौको बनस्थली स्थित किड्नी सेन्टरमा उपचार को क्रममा हुनुहुन्छ। 

उहाँको किड्नी ट्रान्सपलान्ट गर्नुपर्ने भएकाले ठूलो धनरासी को आबस्यक पर्ने र परिवारको आर्थिक स्थिती निकै कम्जोर भएकोले अर्घाखाँची सम्पर्क मन्च ले कोरियामा कर्यरत नेपालीहरु बिच अभियान सन्चालन गरि आर्थिक साहेता ज सम्पर्क समितिका अध्यक्ष  हिमाल खनालले बताउनु भयो ।

मिति २०७८/११/१६ गते सोमबार को दिन समिती का पुर्ब सल्लाहकार  प्रकाश दाई ,सह कोसाधक्ष्य  योगेस भुसाल , राम्जी बन्जाडे लगाएत को उपस्थिती मा १ लाख २० हजार रुपैयाँ बराबर को रकम हस्तान्तरण गरियको थियो।

 बाबुरामलाई सहयोग गर्ने अन्य संस्था तथा महानुभावहरुको नाम र सहयोग रकम यसप्रकार रहेको छ ।

१) अर्घाखाँची कोरिया सम्पर्क मन्च - १, २६०००/-
२) बेल्बासे कुलान समुह खिल्जी - ५०,०००/-
३) तिर्थराज बेल्बासेको सकृयतामा बेल्जियमबाट - ६१, ५००/-
४) कोरियाबाट -
  
  - ढुन्डिराज बन्जाडे, अंसुरकोट - ५०००० वन
     - इश्वर बन्जाडे , अंसुरकोट - ५०००० वन
     - गोबिन्द बेल्बासे, अंसुरकोट - ५०००० वन
      - रेसम गैरे,  खिल्जी - ५०००० वन
     - सन्तोस बेल्बासे,  अंसुरकोट - २००० वन
      - हिमाल श्रेस्ट,  अंसुरकोट - १५००० वन
     - पदम बन्जाडे ,  अंसुरकोट १५,००० वन

  गरी इश्वरि बन्जाडे ज्युले बाबुरामको खातामा २५५०० ( पच्चिस हजार पाँच सय )  जम्मा गरिदिनु भएको ।

 ५) कोरियाबाटै -
  
रिस्तिक रिजाल,  झापा  १००००० वन
 कपिल लामिछान, चितवन   २०००० वन
 प्रकाश घिमिरे रुपन्देही  २०००० वन 
 गनेश बन्जाडे खिल्जी  ४०००० वन
 सुरज जिसी खिल्जी २०००० वन
 तुल्सिराम बन्जाड ,  असुरकोट  २०००० वन 
  छबिन्द्र मगर,  खिल्जि   २०००० वन

गरी गणेश बन्जाडे ज्युले बाबुरामको खातामा २४००० ( चौबिस हजार) जम्मा गरिदिनुभएको ।

 ६)  रुपन्देही सम्पर्क समाजबाट - रु - ३३०००/- (तेत्तिस हजार)
 ७) बाबुराम पौडेल ज्यु खिल्जी नेटा हाल पोखराबाट - रु- ६०००/-
 ८)  सुनिल श्रेस्ठ ज्यु ,  अंसुरकोट हाल अस्ट्रेलियाबाट - १०,०००/-
  ९)  गणेश भन्डारी ज्यु,  अंसुरकोट - रु, १०००/-
 १०) धर्म बेल्बासे ज्यु ,  खिल्जी हाल अमेरिकाबाट - रु, १५०००/-
  ११)  नाम नखुलेको ( दिनेस पोख्रेलले पठाएको) - रु, २०००/-

 

प्रतिक्रिया दिनुहोस्