अर्घाखाँचीमा एमालेले खाता खोल्यो: धनचौंरको वडा अध्यक्षमा खगेश्वर पन्थी प्यानल सहित विजयी

| २०७९ बैशाख ३१ गते २०: ४५ मा प्रकाशित

हरिप्रसाद भुसाल /अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नेकपा एमालेले पहिलो खाता खोलेको छ ।

एमालेले भूमिकास्थान नगरपालिकाको वडा नं. १० धनचौरमा प्यानल सहित निर्वाचित भएको छ ।

वडा अध्यक्षमा एमालेका तर्फबाट खगेश्वर पन्थी चुनावी मैदानमा रहेका थिए । पन्थी यसअघि पहिलो कार्यकालमा पनि धनचौरको अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्